अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
डोटी आइडलमा ‘फिमेल टपर’, ‘फ्रिमा गीत रेकर्डिङ्ग’ सुदूर धमाका म्यूजिकको…
पुस ३०, डोटी ।
डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुनमा आयोजना गर्ने डोटी महोत्सव २०८२ का अवसरमा जिल्लामै पहिलो पटक सञ्चालन गर्न लागेको डोटी आइडलका लागि एकपछि अर्को अफर आउन थालेका छन् ।
मंगलबार मात्रै विशेष डिजिटल रेकर्डिङ्ग स्टुडियो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी आइडल विजेतालाई निशुल्क गीत रेकर्डिङ गराउने गायिका शोभा थापाको घोषणा
पुस २९, डोटी ।
डोटी महोत्सवको अवसरमा आगामी फाल्गुनमा सञ्चालन गरिने `डोटी आइडल´ विजेतालाई निशुल्क गीत रेकर्डिङ गराइदिने गायिका शोभा थापाले घोषणा गरेकी छन् ।
नवप्रतिभालाई प्रोत्साहन गर्न सहयोग स्वरुप एउटा गीत निशुल्क रेकर्डिङ गराईदिने विशेष…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`डोटी महोत्सव´ र `डोटी आइडल´ एकसाथ आयोजना हुँदै
पुस २८, डोटी ।
डोटीमा आगामी फाल्गुनमा `डोटी महोत्सव´ र `डोटी आइडल´ एकैसाथ आयोजना हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फाल्गुन १ गतेदेखि १० गतेसम्म डोटी महोत्सव २०८२ को आयोजना गरिने र सोही अवसरमा जिल्लामै पहिलोपटक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`मेरी कान्छी साली´ चर्चामा
पुस २३, डोटी ।
डेउडा क्षेत्रका अब्बल गायक सुर्य विरही साउद र संगिता बडुवालको स्वर रहेको बुधबार सार्वजनिक भएको `मेरी कान्छी साली´ बोलको डेउडा गीत चर्चामा आएको छ ।
चौतारी म्युजिक युट्युबबाट सार्वजनिक गीत करिब ८ घण्टाको अवधिमा ७२ हजार बढी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
पुस १५, डोटी ।
डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै गाउँ खाने कथा (बात)…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी एमालेबाट समानुपातिकतर्फ बोगटी र गहतराज सिफारिस
पुस १४, डोटी ।
आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) डोटीले समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
आइतबार बसेको जिल्ला कमिटीका पदाधिकारी बैठकले सर्वसम्मत उम्मेदवारको नाम टुंगो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
रातुली गाउँको `रनपुतला´ परम्परागत सांस्कृतिक नृत्य र जीवन्त सम्पदा
- नर बहादुर बिष्ट
रन पुतला डोटी जिल्लाको रातुली गाउँमा मनाइने एक महत्वपूर्ण परम्परागत सांस्कृतिक नृत्य हो । जसले नेपालको सुदूरपश्चिम क्षेत्रको समृद्ध लोक सम्पदाको प्रतिनिधित्व गर्दछ। जुन १५ दिनसम्म प्रदर्शन गरिने गरिन्छ, अर्थात पौष १५ देखि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पुस ८, डोटी ।
डोटीको जोरायलमा मंगलबार एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नं. ६ गावर बस्ने वर्ष २८ को खेम साउँदको मृत्यु भएको हो ।
दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘सकारात्मकभन्दा नकारात्मक प्रचार गर्ने प्रवृत्ति मौलायो’–नगर प्रमूख खड्का
पुस ४, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्काले अहिलेको समयमा सकात्मक भन्दा नकारात्मक कुराको प्रचार गर्ने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औं साधारण सभा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
समयमै अधिवेशन नभएपछि डोटी निर्माण व्यवसायी संघमा विवाद, सहजीकरण गरिदिन प्रशासनसङ्ग गुहार
मंसिर २२, डोटी ।
निर्माण व्यवसायीहरुको छाता संगठन डोटी निर्माण व्यवसायी संघको समयमै अधिवेशन नभएपछि विवाद उत्पन्न भएको छ ।
२०७८ चैत १९ मा ८ औं साधारणसभा सम्पन्न गरेको संघको तीन वर्षको कार्यकाल २०८१ चैत १९ मा सकियो । उक्त अवधिमा ९ औं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...