Browsing Category

कला/साहित्य

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक दोहोरी तारा २०८३ आयोजना हुँदै

असार २४, कैलाली । कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम लोक दोहोरी तारा–२०८३ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा आगामी साउन ८ र ९ गते प्रतियोगिता संचालन हुन लागेको…
पुरा पढ्नुहोस् ...

कविता : विषम अनुभूति (मालिनी छन्द)

- राधा बोहरा ‘आँसु’ दुःखद दिन धरामा - बन्न थाले नि काँडा ॥ मनुज जन कसैमा - हर्ष उल्लास छैन । समय विसम आयो - लोकमा छैन चैन ।। न त छ सहज राती - नै सुनौलो बिहान । नत छ सहज सन्ध्या - शान्तिदायी महान ॥ न त छ सहज कैल्यै - वर्ष महिना…
पुरा पढ्नुहोस् ...

ऐतिहासिक म्युजिकल डकुमेन्ट्री “सायलको चिनारी” बजारमा

जेठ ८, डोटी । सायल गाउँपालिका, डोटीको सहयोगमा ऐतिहासिक र सदाबहार म्युजिकल डकुमेन्ट्री “सायलको चिनारी” बिहिवार बजारमा सार्वजनिक भएको छ । नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा गायक प्रेम नेपालीको लोक डेउडा गीत “सायलको चिनारी” प्रेम नेपाली…
पुरा पढ्नुहोस् ...

प्रेम नेपालीको हुड्केली डकुमेन्ट्री “मोहर कलि” सार्वजनिक

बैशाख २५, डोटी । सायल गाउँपालिका वडा नं. १ डोटीको सहयोगमा म्युजिकल डकुमेन्ट्री हुड्केली गीत "मोहर कलि" शुक्रबार सार्वजनिक भएको छ । नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा गायक प्रेम नेपालीको हुड्केली गीत "मोहर कलि" प्रेम नेपाली अफिसियल…
पुरा पढ्नुहोस् ...

म्युजिकल डकुमेन्ट्री “संस्कृति डेउडा गीत राम्रो” सार्वजनिक

बैशाख १४, डोटी । जोरायल गाउँपालिका वडा नं. २ को संक्षिप्त चिनारीका रुपमा म्युजिकल डकुमेन्ट्री "संस्कृति डेउडा गीत राम्रो" डेउडा गीत सोमबार सार्वजनिक भएको छ । जोरायल गाउँपालिका वडा नं. २ को सहयोगमा देउडा संस्कृति संरक्षण प्रतिष्ठान डोटी…
पुरा पढ्नुहोस् ...

काण्डैकाण्डको यस्तै हो ब्याङ्गलोर शहर बाहिरियो, किन डिभोर्सवालीले च्याप्पै समायो ?

बैशाख ११, डोटी । गायक, मोडल, कमेडियन तथा सर्जक बहुमुखी प्रतिभाका धनी कलाकार सौगात ओझा र दिपक बोहराको यस्तै हो ब्याङ्गलोर शहर गीत सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ्ग बिटको उक्त गीत सौगात ओझा युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ…
पुरा पढ्नुहोस् ...

१६ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जोरायललाई

बैशाख ८, डोटी । डोटी जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ । २५ स्वर्ण, १८ रजत र ४ कास्य पदक गरी कूल ४७ पदक सहित जोरायल गाउँपालिकाको टिम प्रथम हुन सफल भएको हो । १५ औं राष्ट्रपति…
पुरा पढ्नुहोस् ...

म्युजिकल डकुमेन्ट्री `जोरायलको झल्को´सार्वजनिक

बैशाख १, डोटी । जोरायल गाउँपालिका वडा नं. ४ को संक्षिप्त चिनारीका रुपमा म्युजिकल डकुमेन्ट्री "जोरायलको झल्को" डेउडा गीत मंगलबार सार्वजनिक भएको छ । जोरायल गाउँपालिका वडा नं. ४ को सहयोगमा नजर मिडिया प्रा.लि.डोटीको प्रस्तुतीमा नयाँ वर्ष २०८३…
पुरा पढ्नुहोस् ...

तेश्रो जोरायल महोत्सव चैत्र ३० देखि…

चैत्र ६, डोटी । डोटीमा तेश्रो जोरायल महोत्सव २०८२ आयोजना हुने भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र ३० गतेदेखि २०८३ बैशाख ४ गतेसम्म ५ दिन महोत्सव आयोजना गर्ने गरी तयारी शुरु गरिएको क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी…
पुरा पढ्नुहोस् ...

डोटी महोत्सव २०८२ फाल्गुन १ देखि १० सम्म, के -के छन् आकर्षणहरु ?

माघ ४, डोटी । डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ देखि १० सम्म सञ्चालन हुने भएको छ । डोटी उद्योग वाणिज्य संघले दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको हो । डोटीको कला, सँस्कृति र साहित्यको जगेर्ना एवं…
पुरा पढ्नुहोस् ...