Browsing Category

कला/साहित्य

डोटी आइडलमा ‘फिमेल टपर’, ‘फ्रिमा गीत रेकर्डिङ्ग’ सुदूर धमाका म्यूजिकको…

पुस ३०, डोटी । डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुनमा आयोजना गर्ने डोटी महोत्सव २०८२ का अवसरमा जिल्लामै पहिलो पटक सञ्चालन गर्न लागेको डोटी आइडलका लागि एकपछि अर्को अफर आउन थालेका छन् । मंगलबार मात्रै विशेष डिजिटल रेकर्डिङ्ग स्टुडियो…
पुरा पढ्नुहोस् ...

डोटी आइडल विजेतालाई निशुल्क गीत रेकर्डिङ गराउने गायिका शोभा थापाको घोषणा

पुस २९, डोटी । डोटी महोत्सवको अवसरमा आगामी फाल्गुनमा सञ्चालन गरिने `डोटी आइडल´ विजेतालाई निशुल्क गीत रेकर्डिङ गराइदिने गायिका शोभा थापाले घोषणा गरेकी छन् । नवप्रतिभालाई प्रोत्साहन गर्न सहयोग स्वरुप एउटा गीत निशुल्क रेकर्डिङ गराईदिने विशेष…
पुरा पढ्नुहोस् ...

छोरी समान सङ्गिता बडुवाललाई बिनोद बाजुरालीले जीवन साथी बनाउन खोजेपछि…

पुस २९, डोटी । नेपाली गीतसँगीत क्षेत्रका चर्चित एरेञ्जर, गायक तथा सर्जक बिनोद बाजुरालीको फरक स्वादको नयाँ डेउडा कोसेली बजारमा आउने भएको छ । कलाकार बाजुरालीको जन्मदिनको अवसरमा आउँदो माघ १ गते उक्त फ्युजन डेउडा गीत सार्वजनिक हुन लागेको हो ।…
पुरा पढ्नुहोस् ...

`डोटी महोत्सव´ र `डोटी आइडल´ एकसाथ आयोजना हुँदै

पुस २८, डोटी । डोटीमा आगामी फाल्गुनमा `डोटी महोत्सव´ र `डोटी आइडल´ एकैसाथ आयोजना हुने भएको छ । डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फाल्गुन १ गतेदेखि १० गतेसम्म डोटी महोत्सव २०८२ को आयोजना गरिने र सोही अवसरमा जिल्लामै पहिलोपटक…
पुरा पढ्नुहोस् ...

`मेरी कान्छी साली´ चर्चामा

पुस २३, डोटी । डेउडा क्षेत्रका अब्बल गायक सुर्य विरही साउद र संगिता बडुवालको स्वर रहेको बुधबार सार्वजनिक भएको `मेरी कान्छी साली´ बोलको डेउडा गीत चर्चामा आएको छ । चौतारी म्युजिक युट्युबबाट सार्वजनिक गीत करिब ८ घण्टाको अवधिमा ७२ हजार बढी…
पुरा पढ्नुहोस् ...

बिरेन्द्र भट्ट : छायांकारदेखि चलचित्र विकास बोर्ड सदस्यसम्मको यात्रामा

पुस १६, डोटी । डोटीको जोरायल गाउँपालिका २ का स्थायी बासिन्दा बिरेन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । म्युजिक भिडियो देखि चलचित्रहरुको छायांकनमा व्यस्त भट्ट हाल चलचित्र विकास बोर्डको सदस्य पनि छन् । आफुले करिब डेढ…
पुरा पढ्नुहोस् ...

रातुली गाउँको `रनपुतला´ परम्परागत सांस्कृतिक नृत्य र जीवन्त सम्पदा

- नर बहादुर बिष्ट रन पुतला डोटी जिल्लाको रातुली गाउँमा मनाइने एक महत्वपूर्ण परम्परागत सांस्कृतिक नृत्य हो । जसले नेपालको सुदूरपश्चिम क्षेत्रको समृद्ध लोक सम्पदाको प्रतिनिधित्व गर्दछ। जुन १५ दिनसम्म प्रदर्शन गरिने गरिन्छ, अर्थात पौष १५ देखि…
पुरा पढ्नुहोस् ...

प्रेम नेपालीको गौरी भट्टसँग ‘आउनु जानै बन्द’ बजारमा (भिडियो सहित)

पुस २, डोटी । गायक तथा पत्रकार प्रेम नेपालीको नौलो डेउडा गीत ‘आउनु जानै बन्द’ बजारमा सार्वजनिक भएको छ । प्रेम नेपाली र चर्चित डेउडा गायिका गौरी भट्टको स्वर रहेको उक्त गीत प्रेम नेपाली अफिसियल युट्युबबाट बुधबार सार्वजनिक भएको हो ।…
पुरा पढ्नुहोस् ...

गजल : मेरा सुदुरपश्चिम !

- राम बहादुर पाली बोगटी (बिपी बोगटी) पराईपन आफ्नै ठान्छन्  मेरा सुदुरपश्चिम । पाहुनालाई देउता मान्छन्  मेरा सुदुरपश्चिम ॥ मठ मन्दिर पाटी पौवा दर्शन गर्या पछी । अपी सैपाल खप्तड जान्छन्  मेरा सुदुरपश्चिम ॥ हुड्केउली छलिया सरयु भुवा…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर मेला आज

भाद्र १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त…
पुरा पढ्नुहोस् ...