Browsing Category

खेलकुद

नयाँ वर्ष २०८१ को अवसरमा सिलगढीमा “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” हुने

चैत २२, डोटी । नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा "पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता" हुने भएको छ । शिलास्थान युवा क्लबले यही चैत्र २८ र २९ गते दुई दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । डोटी जिल्ला खेलकुद समितिसङ्गै रहेको…
पुरा पढ्नुहोस् ...

होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

चैत ४, डोटी । रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले…
पुरा पढ्नुहोस् ...

डोटीको पप माविले अन्तर विद्यालय स्तरीय क्रिकेट, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै

माघ २१, डोटी । डोटीको सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले दिपायल सिलगढी नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । वि.सं. २००४…
पुरा पढ्नुहोस् ...

अफगानिस्तानलाई रोक्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

माघ १२, डोटी । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे तेस्राे जित

माघ ११, डोटी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो जित हात पारेको छ । भैरहवामा आज भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२…
पुरा पढ्नुहोस् ...

गोदावरी नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गालक्ष्मी नमूना माविलाई

केशव धामी/पुस २९, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगर स्तरीय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पप माविलाई

पुस २८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले हात पारेको छ । दिपायल सिलगढी नगरपालिकाद्वारा प.प.मा.वि. र…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख भट्टले…

केशव धामी/पुस २७, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।…
पुरा पढ्नुहोस् ...

जिल्ला अदालत काठमाडौंले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २५, डोटी । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ् शिल्ड २०८० को उपाधी रामपुरलाई

पुस २५, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०८० को उपाधी रामपुर नमुना माध्यमिक विद्यालय बुडरले हात पारेको छ । जोरायल–४ मा अवस्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा पुस २० गतेदेखि २३…
पुरा पढ्नुहोस् ...