Browsing Category

खेलकुद

अपराजित रहँदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि, काेशी ११ रनले पराजित

पुस  १८, डोटी । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे ।…
पुरा पढ्नुहोस् ...

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

पुस १३, डोटी । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’…
पुरा पढ्नुहोस् ...

डोटीको सिमचौरमा पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना हुँदै

कार्तिक १३, डोटी । डोटीको सिमचौरमा "गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८०" आयोजना हुने भएको छ । बोगटान फुड्सिल गाउँपालिका, वडा नम्बर १ को कार्यालयको आयोजना यही कार्तिक २२ देखि २४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

साउन ३१, डोटी । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले…
पुरा पढ्नुहोस् ...

नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल

असार ९, डोटी । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना…
पुरा पढ्नुहोस् ...

म्याराथन धावक रेखा बिष्ट वडा कार्यालयद्वारा नगद ५ हजार सहित सम्मानित

जेष्ठ १८, डोटी । म्याराथन धावक रेखा बिष्ट आफ्नो गृह वडामा सम्मानित भएकी छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा जन्मिएकी बिष्टलाई सो वडा कार्यालयले विहिबार सम्मान गरेको हो । देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितामा सहभागिता…
पुरा पढ्नुहोस् ...

खप्तड-शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम

जेष्ठ १७, डोटी । खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । ०२५ नम्बर जर्सिका खड्काले निर्धारित दुरी ४२ किलोमिटर २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरेर प्रथम भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

खप्तडमा आयोजित खुल्ला भलिबलको उपाधी साँफेबगर नगरपालिकालाई

सुबास नेपाली जेष्ठ १६, डोटी । गंगा दशहरा मेलाको अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा भएको खुला भलिबल प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ। सुदूपश्चिम खेलकुद परिषद कैलाली र डोटी उद्योग…
पुरा पढ्नुहोस् ...

खप्तड-शैलेश्वरी खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदै, आयोजकले गरे स्वागत

सुबास नेपाली जेष्ठ १६, डोटी । खप्तड-शैलेश्वरी (हाई अल्टिच्युट) खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदैछन् । आज खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारी भोलि जेष्ठ १७ गते हुने म्याराथन प्रतियोगितामा भाग लिन आएका दुई जना…
पुरा पढ्नुहोस् ...

खप्तडमा घोडा दौड प्रतियोगिता : बझाङका अजय रावल प्रथम

सुबास नेपाली जेष्ठ १५, डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा घोडा दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । भोलि जेठ १६ गते अर्थात शुक्ल पक्ष दशमी तिथिमा लाग्ने गंगा दशहरा मेलाका अवसरमा भएको घोडा दौड प्रतियोगितामा बझाङका…
पुरा पढ्नुहोस् ...