Browsing Category

कैलाली

एमाले कैलाली अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

फाल्गुन १२, डोटी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरीमा ‘कान्जी हाउस’ भित्र करिब चार सय गाई मरेको खुलासा

फाल्गुन ९, कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित सेहरीको लक्ष्मी महिला सामुदायिक वनमा करिब चार सय गाई मरेको खुलेको छ। स्थानीयले गत साउनदेखि कान्जी हाउस निर्माण गरेर राखेका गाई भदौदेखि माघसम्म ६ महिनाको अवधिमा मरेका…
पुरा पढ्नुहोस् ...

कैलालीमा कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका प्रथम

फाल्गुन ९, कैलाली । कैलालीको गोदावरी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै गोदावरी नगरपालिका प्रथम भएको हो भने, ४२.४३ अङ्क…
पुरा पढ्नुहोस् ...

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै

फागुन ६ , धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । सोमबारसम्म चल्ने अधिवेशनले…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढीका नगर प्रमुख खड्काले बिदाका दिन आफैं हुइकाएको गाडीको ठक्करले एक घाइते

माघ २०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय)ले चलाएको सरकारी गाडीले ठक्कर दिएर एक जना घाइते भएका छन्। धनगढीबाट दिपायल जाँदै गरेको नगरपालिकाको से १ झ ३१७ नम्बरको स्कारपियोको ठक्करबाट चुरे गाउँपालिका – ५…
पुरा पढ्नुहोस् ...

एमाले स्थायी कमिटी सदस्य थापाको सन्देश – ‘पार्टीलाई एक ढिक्का बनाउन लाग्नुहोस्’

माघ २०, डोटी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लाग्न’ निर्देशन गरेका छन् । पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा शनिबार डोटीको सिलगढी स्थित एमाले पार्टी कार्यालयमा उपलब्ध नेता…
पुरा पढ्नुहोस् ...

नक्कली टिकट ठेली प्रकरण : अध्यक्ष भन्छन ‘पार्टीको प्रेसर आइरहेको छ, सेफ ल्यान्डिङ गरौं’ (भिडियो…

माघ १८, कैलाली । नक्कली टिकट ठेली प्रकरणमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराको अडियो सार्वजनिक भएको छ । बोहराले नक्कली टिकट ठेली प्रकरणमा दोस्रो पटक दिएको जाहेरीपछि संघकै महासचिव बीच भएको कुराकानीको अडियो बाहिरीएको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा माओवादीभित्र किचलो बढ्यो, भट्टलाई हटाएर धामीलाई स्वागत

माघ १२, कैलाली । सुदूरपश्चिममा माओवादीभित्र आन्तरिक किचलो बढ्दै गएको छ। माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन्। संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले दलका…
पुरा पढ्नुहोस् ...

गोदावरी नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गालक्ष्मी नमूना माविलाई

केशव धामी/पुस २९, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगर स्तरीय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख भट्टले…

केशव धामी/पुस २७, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।…
पुरा पढ्नुहोस् ...