अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
असोज १५, डोटी ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डका विभिन्न पाँच वटा खोलामा पक्की पुल निर्माण हुने भएको छ। आयोजना कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी ‘डिजाइन एन्ड बिल्ड’ (Design and Build) मोडलमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
असोज १४, डोटी ।
डोटीको जिल्ला अस्पतालमा कार्यरत अहेव प्रेमबहादुर बोगटीको मृत्यु भएको छ।
बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
- राजु नेपाली
सम्पदा हाम्रो पुस्ताको मात्र होइन, आउने पुस्ताको पनि अधिकार हो।
डोटीको शैलेश्वरी मन्दिर केवल एउटा धार्मिक स्थल होइन। यो सुदूरपश्चिमको धार्मिक आस्था, सांस्कृतिक परम्परा, ऐतिहासिक स्मृति र सामाजिक पहिचानसँग जोडिएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको प्रसिद्ध घण्टेश्वर देवताको मेला आज लाग्दै
असोज ३, डोटी ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने सुदूरपश्चिमको एक प्रसिद्ध घण्टेश्वर देवताको वार्षिक पूजाआजा (जाँत) अर्थात मेला आज लाग्दैछ ।
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्र्याक निर्माणको नयाँ टेन्डर अघि बढाइयो
असोज १, डोटी ।
सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डको सडक स्तरोन्नति तथा संरचनागत कामका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ।
सडक विभाग अन्तर्गतको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजनाले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
भालुको आक्रमणबाट एक शिक्षक पनि घाइते
असोज १, डोटी ।
डोटीमा भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते पनि घाइते भएका छन् ।
पुर्वीचौकी गाउँपालिका २ भारतोलीस्थित कालिका आधारभुत विद्यालयका अन्दाजी २४/२५ वर्षका शिक्षक हरिप्रसाद चौधरी पनि घाइते भएका हुन् ।
अन्दाजी साढे ६…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते
असोज १, डोटी ।
डोटीमा भालुको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् ।
पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् ।
जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सेतीमा वेपत्ता प्रियंकाको खोजीमा कैलालीबाट सशस्त्रको गोताखोर टोली आउँदै
भाद्र ३१, डोटी ।
मंगलबार डोटीको सेती नदिमा हाम फालेर वेपत्ता भएकी युवती प्रियंका श्रेष्ठको खोजी गर्न कैलालीबाट गोताखोर टोली आउने भएको छ ।
मंगलबार बेलुकी करिब ४ः५५ बजेतिर नदिमा हाम फालेकी दिपायल सिलगढी नगरपालिका ६ नाचन्थलीकी २२ वर्षिया…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अरु पदमा को को ?
भाद्र २८, डोटी ।
आगामी असोज ४ गते हुने डोटी उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार अध्यक्ष पदमा दीपक बहादुर खड्का,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रेस युनियन डोटीको अध्यक्षमा महरा नेतृत्वको टिम सर्वसम्मत चयन
भाद्र २१, डोटी ।
नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको नवौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट केशव चन्द्र महरा (पवन)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
शनिबार र आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा केशव चन्द्र महरा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...