Browsing Category

डोटी

नगरस्तरीय वक्तृत्वकलामा प.प.मा.वि.का छात्रा कञ्चन पाली प्रथम

माघ ७, डोटी डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली प्रथम भएकी छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वाटर डोटीले २४ औं सशस्त्र प्रहरी…
पुरा पढ्नुहोस् ...

डोटीमा एच.पि.भी.खोपबारे अभिमुखिकरण चल्दै, के हो एच.पि.भी. ?

माघ ४, डोटी । स्वास्थ्य कार्यालय डोटीले एच.पि.भी. खोप अभियान २०८१ बारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी शुरु गरेको छ । हिजो विहिबारदेखि शुरु भएको उक्त अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी माघ १२…
पुरा पढ्नुहोस् ...

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् सडकमा एक अर्ब बजेट, पहल गर्नेमा विभिन्न दल र नेताको दावी

माघ ३, डोटी । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् दु्रतमार्गमा एक अर्ब बजेट परेको विषयले यतिबेला सामाजिक सञ्जाल तताएको छ । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट श्रोत सहमती प्रदान गरिएका योजनाहरुको विवरण सार्वजनिक भएसँगै…
पुरा पढ्नुहोस् ...

गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित

माघ ३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए । जब वडा…
पुरा पढ्नुहोस् ...

वडा अध्यक्ष बोगटीले गरे घरमै गएर अपाङ्गता परिचयपत्र वितरण

माघ १, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ का वडा अध्यक्ष श्याम बोगटीले घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् । अध्यक्ष बोगटीले ४५ वर्षीया गणेश बहादुर चन्द र ४ वर्षीया विक्रम बोगटीलाई सोमबार घरमै पुगेर परिचयपत्र प्रदान गराइएको…
पुरा पढ्नुहोस् ...

प्रेस सेन्टर डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत

पुस २४, डोटी । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत निर्बाचित भएका छन । बुधबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट धामीको नेतृत्वमा सर्वसहमत नयाँ समिति चयन…
पुरा पढ्नुहोस् ...

ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु

पुस २४, डोटी । डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेकोे अवस्थामा मृत्युु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको…
पुरा पढ्नुहोस् ...

डोटीमा मह उत्पादनमा वृद्धि

पुस १९, डोटी । पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र डोटीका…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा चट्याङ लागेर एक युवक घाइते

केशवनारायण जोशी पुस १३, डोटी । डोटीको जोरायल गाउँपालिका–३ ठाँटीगडामा शनिबार दिउँसो परेको चट्याङले एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही वडाको रावतकट्टे निवासी २३ वर्षीय धिरजबाबु रोकाया रहेका छन । कृषि गणना कार्यका लागि भूपाल खत्रीको…
पुरा पढ्नुहोस् ...

बोगटान फुड्सिल ६ को सार्वजनिक सुनुवाइ सम्पन्न

पुस ९, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । युएमएन र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा उक्त वडाको सभा हलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...