Browsing Category

डोटी

डोटीमा अटो दुर्घटना : एक महिलाको मृत्यु, चार जना घाइते

भाद्र ४, डोटी । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहीबार दिउँसो ४:२० बजे डोटीको केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा वायलबाट देउरडीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१…
पुरा पढ्नुहोस् ...

गाउँमै हेयर कटिङ्ग व्यवसाय गर्दै रोहित, सन्तोषजनक आम्दानी

साउन ३०, डोटी । डोटीको जोरायल गाउँपालिका–४ का २२ वर्षीय रोहित कुमार बिसी केही वर्ष पहिले प्लस टु पढ्दापढ्दै रोजगारीको खोजीमा भारत पुगे। कुनै सीप नसिकेका रोहितलाई एक जना चिनजानका दाइले हेयर कटिङ्ग सेन्टरमा काम सिक्ने अवसर दिलाए। जहाँ आफुले…
पुरा पढ्नुहोस् ...

जोरायलमा आधारभुत अस्पताल निर्माण : पाँच वर्षको प्रगति मात्रै ११ प्रतिशत !

साउन ३०, डोटी । डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेमा निर्माणाधीन १५ शय्याको आधारभुत अस्पताल निर्माण कार्य पाँच वर्ष पुग्दा पनि भौतिक प्रगति ११.३० प्रतिशतमा सीमित भएको छ। सो अस्पतालको भवन निर्माणका लागि २०७८ साल साउन १९ गते जोरायल…
पुरा पढ्नुहोस् ...

चक्र मल्लको यात्रा – विद्यार्थी राजनीतिदेखि प्रदेश आर्थिक मामिला मन्त्रीसम्म

साउन २९, डोटी । नेकपा एमाले केन्द्रिय सदस्य एवं डोटी इन्चार्ज चक्र मल्ल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार नियुक्त भएका मल्लले सपथ ग्रहण समेत गरिसकेका छन् । को हुन् चक्र मल्ल ? वि.संं २०३७ साल…
पुरा पढ्नुहोस् ...

भौतिक मन्त्री सुनिल लम्साललाई पत्रकार रामहरि ओझाका ८ सुझाव

साउन २९, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीका सभापति केशव बलायरले डोटीमा निर्माणाधीन तथा रुग्ण अवस्थामा रहेका विकास आयोजनाको अनुगमन गर्न नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल डोटी आउने सूचना सार्वजनिक…
पुरा पढ्नुहोस् ...

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अलपत्र पूर्वाधार आयोजना अनुगमनमा डोटी आउँदै

साउन २८, डोटी । सुदूरपश्चिम भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल डोटीमा पनि आउने भएका छन् । लामो समयदेखि अलपत्र तथा निर्माणमा ढिलाइ भइरहेका पूर्वाधार आयोजनाको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम आउन लागेका मन्त्री…
पुरा पढ्नुहोस् ...

डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली बाजुराको बडीमालिका प्रस्थान

साउन २८, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली डोटीबाट बाजुरा प्रस्थान गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट बडीमालिकामा…
पुरा पढ्नुहोस् ...

डोटीको सेती नदीमा बगेका राम सुचीकार बेपत्ता

साउन २७, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका एक व्यक्ति सेती नदीमा बगेपछि बेपत्ता भएका छन्। बुधबार (आज) बेलुकी करिब ४:५० बजे ५५/५६ वर्षीय राम सुचीकार हातमुख धुनका लागि सेती नदी किनारमा गएको अवस्थामा नदीमा बगेको जानकारी…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी डोटीका अध्यक्ष प्रेम नेपालीले त्यागे एमाले

साउन २६, डोटी । प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष प्रेम नेपालीले नेकपा (एमाले) सँगको आफ्नो राजनीतिक सम्बन्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्। नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एमाले परित्याग गरेको घोषणा गरेका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल रास्वपा प्रवेश

साउन २६, डोटी । नेकपा (एमाले) डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मल्लले आजदेखि आफू राजनीतिक रूपमा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेको मंगलबार सामाजिक सञ्जालमार्फत घोषणा…
पुरा पढ्नुहोस् ...