यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ सहित)

497

जेठ १५, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । अनलाइन खबरमा समाचार छ ।
बजेटको पूर्ण पाठ हेर्न यो लिंकमा क्लिक गर्नुहोस् – https://drive.google.com/file/d/1zNg3ec94FYmeaUimttPoeFWZPcDJ3twj/view

Leave A Reply

Your email address will not be published.