रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
पुस २५, डोटी ।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...