नगरस्तरीय वक्तृत्वकलामा प.प.मा.वि.का छात्रा कञ्चन पाली प्रथम

माघ ७, डोटी डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली प्रथम भएकी छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वाटर डोटीले २४ औं सशस्त्र प्रहरी…
पुरा पढ्नुहोस् ...

डोटीमा एच.पि.भी.खोपबारे अभिमुखिकरण चल्दै, के हो एच.पि.भी. ?

माघ ४, डोटी । स्वास्थ्य कार्यालय डोटीले एच.पि.भी. खोप अभियान २०८१ बारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी शुरु गरेको छ । हिजो विहिबारदेखि शुरु भएको उक्त अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी माघ १२…
पुरा पढ्नुहोस् ...

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् सडकमा एक अर्ब बजेट, पहल गर्नेमा विभिन्न दल र नेताको दावी

माघ ३, डोटी । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् दु्रतमार्गमा एक अर्ब बजेट परेको विषयले यतिबेला सामाजिक सञ्जाल तताएको छ । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट श्रोत सहमती प्रदान गरिएका योजनाहरुको विवरण सार्वजनिक भएसँगै…
पुरा पढ्नुहोस् ...

गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित

माघ ३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए । जब वडा…
पुरा पढ्नुहोस् ...

२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक

माघ १, डोटी । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस…
पुरा पढ्नुहोस् ...

आज माघे संक्रान्ति पर्व देशभर मनाइदै

प्रेम नेपाली माघ १, डोटी । आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । यस्तै थारु समुदायले…
पुरा पढ्नुहोस् ...

वडा अध्यक्ष बोगटीले गरे घरमै गएर अपाङ्गता परिचयपत्र वितरण

माघ १, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ का वडा अध्यक्ष श्याम बोगटीले घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् । अध्यक्ष बोगटीले ४५ वर्षीया गणेश बहादुर चन्द र ४ वर्षीया विक्रम बोगटीलाई सोमबार घरमै पुगेर परिचयपत्र प्रदान गराइएको…
पुरा पढ्नुहोस् ...

आज माघे सङ्क्रान्ती पर्व मनाइदै

माघ १, डोटी । आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।  आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा…
पुरा पढ्नुहोस् ...

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

पुस २९, डोटी । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने…
पुरा पढ्नुहोस् ...

खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै

पुस २९, डोटी । भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । आज जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता…
पुरा पढ्नुहोस् ...