प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

माघ ५, काठमाण्डौ । प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख…
पुरा पढ्नुहोस् ...

नेपालमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि

माघ २, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गरिएको १५ हजार १ सय ३१ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ सय ३५ जना…
पुरा पढ्नुहोस् ...

डोटीको ‘अवस्थी ’ गाउँ जाेरायल पालिकाकै दाेस्राे ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा

पाैष १९, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को ‘अवस्थी’ गाउँ जाेरायल गाउँ पालिकाकै दाेस्राे गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ । जाेरायल गाँउपालिका र युनिसेफ नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेगमा अवस्थी…
पुरा पढ्नुहोस् ...

एमाले डोटी जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने, कसलाई के जिम्मेवारी तोकियो ?

प्रेम नेपाली पुस १२, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । सोमबार बसेको एमाले डोटी जिल्ला कमिटी बैठकले आसन्न जिल्ला अधिवेशन राजपुरको सेती सभाहलमा आयोजना गर्ने र अधिवेशन सम्पन्न…
पुरा पढ्नुहोस् ...

मन्त्री आलेद्वारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

शिव ओली । पुस ५, डोटी । नेपाल सरकारका सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जोरायल गाउँपालिकाका जेष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडाहरु वितरण गरेका छन् । मन्त्री आलेको व्यक्तिगत सहयोगमा उनको गृह गाउँपालिका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको धनगढीमा पर्यटन बोर्डको कार्यालय विस्तार

पुस ५, कैलाली । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक प्रचारप्रसार हुन नसकेको सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले कैलालीको धनगढीमा प्रदेश कार्यालयको…
पुरा पढ्नुहोस् ...

ऐतिहासिक डोटी दरबार र दुधेश्वर जोड्ने पर्यटकीय पुलको शिलान्यास

पुस ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको दरबार अर्थात कोट भैरव र वडा नं. ५ मा रहेको यस क्षेत्रको महत्वपूर्ण धार्मीक पर्यटकीय क्षेत्र दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको सोमबार शिलान्यास…
पुरा पढ्नुहोस् ...

नेपाल प्रहरीद्वारा डोटीको बुडर बजार सरसफाई, मासिक सरसफाइ गरिने

शिव ओली पुस ३, डोटी (बुडर) । डोटीको जोरायल गाउँपालिका वडा न. २ बुडर बजारमा व्यापारी तथा गाडीबाट फालेका प्लाष्टिकजन्य फोहोर अत्याधिक मात्रामा देखीन थालेपछी नेपाल प्रहरीले बजार सरसफाइ गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल…
पुरा पढ्नुहोस् ...

डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

https://youtu.be/U9j-njcOOtc मंसिर २८, डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत 'बस बस आउ रानी’ सार्वजनिक भएको छ । सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द,…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी केन्द्रीय कमिटी बैठक पुस १० र ११ गते लुम्बिनीमा हुने

मंसिर २८, काठमाण्डौ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारण लगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा अनुशासनको…
पुरा पढ्नुहोस् ...