पहिलो व्यक्तिको रूपमा डोटीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

तेजु ओली बैशाख २२, डोटी । डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. २ कालिकास्थानका ६२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल डोटीमा…
पुरा पढ्नुहोस् ...

सत्तारुढ एमालेको दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक

बैशाख १९, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिनुभयो । आउँदो…
पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बैशाख १९, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी…
पुरा पढ्नुहोस् ...

नेपालमा एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

बैशाख १७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उदघाटन

बैशाख ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख…
पुरा पढ्नुहोस् ...

नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुखमा मन्त्री प्रेम आले

बैशाख १०, काठमाण्डौ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य  प्रेम आलेलाई एमाले पार्टीको  वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी प्राप्त भएको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री समेत रहेका आलेलाई आज बालुवाटारमा बसेको नेकपा एमालेको…
पुरा पढ्नुहोस् ...

विश्व पुस्तक दिवस मनाइँदै

बैशाख १०, काठमाण्डाै । आज विश्व पुस्तक दिवस । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्क्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ । पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले…
पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२८१ जना संक्रमित थपिए

बैशाख ६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा…
पुरा पढ्नुहोस् ...

डोटीको सायल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

प्रेम नेपाली चैत्र २९, डोटी । डोटीको सायल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । भौगोलिक हिसाबले जिल्ला सदरमुकामबाट टाढा रहेको सायल गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गर्न कठिनाइ भएता पनि महिला स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भुमी आयोगको अभिमुखिकरण सम्पन्न

चैत्र १९, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भुमी सम्बन्धि समस्या समाधान आयोगको अभिमुखिकरण कार्यक्रम विहीबार सम्पन्न भएको छ । भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भुमी सम्बन्धि समस्या…
पुरा पढ्नुहोस् ...