प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, यस अघिका सबै मन्त्री दोहोरिए

बैशाख ३१, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका…
पुरा पढ्नुहोस् ...

केपीशर्मा ओली फेरि बने प्रधानमन्त्री

बैशाख ३०, डोटी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुन: नियुक्त गर्नुभएको हो । यस अघि बैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले…
पुरा पढ्नुहोस् ...

डोटीमा आगामी जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा अवधी थपियो

भागरथी मडै बैशाख ३०, डोटी । डोटीमा बैशाख २१ गतेदेखि जारी गरिएको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्मका लागि थप गरिएको छ । विहीबार डोटीका प्रमूख जिल्ला अधिकारी सुनील खनालद्वारा जारी १३ बुँदे निषेधाज्ञा थप सम्बन्धी सूचना जारी गर्दै जेठ १५ गते…
पुरा पढ्नुहोस् ...

एमाले नेता माधव नेपाल सहित चार जनालाई गरिएको कारवाही फुकुवा

बैशाख ३०, काठमाण्डाै । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ । विहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे,…
पुरा पढ्नुहोस् ...

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

बैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीले आज विश्वासको मत लिंदै

बैशाख २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

बैशाख २४, डोटी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश…
पुरा पढ्नुहोस् ...

डोटीमा मुक्त हलियाको नमुना बस्ती अलपत्र

वैशाख २३, डोटी । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी-झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन…
पुरा पढ्नुहोस् ...

बैतडीका मृतक सातै जनाको सामूहिक अन्त्येष्टी

वैशाख २२, बैतडी । बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा परि मृत्यु भएका छ जना र चट्याङ लागेर मृत्यु भएका एक वडा सदस्यको अन्त्येष्टी गरिएको छ। उनीहरु सातैजनाको बुधबार दशरथचन्द नगरपालिका १० स्थित महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको हो ।…
पुरा पढ्नुहोस् ...

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वैशाख २२, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले…
पुरा पढ्नुहोस् ...