Browsing Category

फ्ल्यास टेक्स्ट

डोटीबाट ‘हुलाक निर्देशनालय’ पनि सारिंदै

श्रावण २९, डोटी । वि.सं. २०३९ सालमा डोटीमा स्थापना भएको हुलाक निर्देशनालय पनि डोटीबाट कैलाली सारिने भएको छ । संघीय संरचनामा सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तोकिएसँगै डोटीका विभिन्न सरकारी संरचनाहरु एकपछि अर्को गरी सार्ने क्रममा हुलाक…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

डोटीमा कर्तव्य ज्यान मुद्दामा एक महिला पक्राउ

चैत २१, डोटी । सौताको कर्तव्य ज्यान लिने एक महिला बुधबार पक्राउ परेकी छन् । पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका वडा नं. २ कोटकेला बस्ने दल बहादुर घर्तीमगरकी कान्छी श्रीमती वर्ष ३७ कि यमुना घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

सरकारका स्वार्थ बाझिंदा सामुदायिक वन मारमा – फेकोफन उपाध्यक्ष मलासी

चैत ६, डोटी । संघीय संरचनामा तीन तहका सरकारका फरक फरक स्वार्थहरु बाझिंदा सामुदायिक वन क्षेत्र मारमा परेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) संघीय कार्य समिति उपाध्यक्ष मञ्जु मलासीले आरोप लगाएकी छन् । सामुदायिक वन उपभोक्ता महासंघ,…
पुरा पढ्नुहोस् ...

होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

चैत ४, डोटी । रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले…
पुरा पढ्नुहोस् ...

एमाले स्थायी कमिटी सदस्य थापाको सन्देश – ‘पार्टीलाई एक ढिक्का बनाउन लाग्नुहोस्’

माघ २०, डोटी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लाग्न’ निर्देशन गरेका छन् । पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा शनिबार डोटीको सिलगढी स्थित एमाले पार्टी कार्यालयमा उपलब्ध नेता…
पुरा पढ्नुहोस् ...

डोटीमा छ महिना अवधीमा १ हजार २९२ सवारी साधन कारवाहीमा

पुस २९, डोटी । डोटीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ महिनाको अवधीमा मात्रै एक हजार २९२ सवारी साधन कारवाहीमा परेका छन् । गएको साउनदेखि पुस मसान्त अर्थात् आज आइतबारसम्म उक्त संख्यामा सवारी साधनहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी…
पुरा पढ्नुहोस् ...

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

पुस २४, डोटी । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत…
पुरा पढ्नुहोस् ...

डोटीको सिमचौरमा पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना हुँदै

कार्तिक १३, डोटी । डोटीको सिमचौरमा "गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८०" आयोजना हुने भएको छ । बोगटान फुड्सिल गाउँपालिका, वडा नम्बर १ को कार्यालयको आयोजना यही कार्तिक २२ देखि २४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...