अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाज
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
प्रेम नेपाली
माघ १, डोटी ।
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
यस्तै थारु समुदायले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एक महिलाको बेवारिसे शव भेटियो
पुस २३, डोटी ।
डोटीमा एक महिलाको बेवारिसे शव भेटिएको छ ।
जिल्लाको के.आई.सिंह गाउँपालिका ६, लामाडाँडास्थित जंगलमा वेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
महिलाको शव बारे जानकारी पाएपछि जिल्ला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
रुपा कठायत
पुस १५, काठमाडौं।
आज पुस पन्ध्र अर्थात सुदूरपश्चिमका जिल्लाहरुमा पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँभरिका मानिसहरु एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटीको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा मलासी, उपाध्यक्षमा बडैला, सचीवमा भट्ट एवं उपसचिवमा डौडी…
पुस २, डोटी
नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा मन्जु मलासी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचीवमा पदमराज भट्ट, उपसचिवमा डम्मर सिंह डौडी र उपसचिव (महिला) बिस्ना सिंह निर्वाचित भएका छन् ।
यता…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी लगाएत पाँच जिल्लाका ४४३ माविहरुको शैक्षिक गुणस्तर परीक्षण गरिंदै
झलक पाली/मंसिर १६, डोटी ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष विभिन्न पाँच जिल्लाका ४ सय ४३ माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्ने भएको छ ।
गत शैक्षिक वर्षसम्म देशभरका ७२ जिल्लाका ५ हजार ९ सय ४० मा.वि.हरुको परीक्षण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज बडा दशैं, टीकाको उत्तम साइत ११:३६ बजे
असोज २६, डोटी
नेपालीहरुको पहिलो महान चाड बडा दशैं अर्थात विजया दशमी आज धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दशैं मनाइने भए पनि आज टीकाको दिनलाई अझै विशेष दिनको रूपमा मनाइन्छ ।
दशैं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बडा दशैं आरम्भ, नवरात्रीको पहिलो दिन आज घटस्थापना
असोज १७, डोटी ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन
भाद्र १९, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका प्रमूख बजार क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको छ ।
डोटीका प्रमूख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा उक्त पालिकाका वडा नं. १, २, ३ र ४ मा बजार अनुगमन गरिएको जोरायल गाउँपालिका डोटीका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज सुदूरपश्चिममा गौरा पर्व धुमधामसाथ मनाईदै
भाद्र १०, डोटी ।
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...