Browsing Category

डोटी

जोरायलका अध्यक्ष ओझा आफैंले पुर्याए दुर्व्यसनीमा फसेका एक युवालाई पुनर्स्थापना केन्द्र

भाद्र ७, डोटी । लागुपदार्थको दुर्व्यसनीमा फसेका एक युवालाई डोटीको जोरायलका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफैले उद्धार गरी पुनःर्स्थापना केन्द्रमा भर्ना गरेका छन् । जोरायल गाउँपालिका वडा नं. ३ लस्करका जुठे भनेर चिनिने युवा डम्मर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भदौ १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

जोरायलमा श्रीकृष्ण जन्माष्टमीमा प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउँदै

साउन २७, डोटी डोटीको जोरायल गाउँपालिका २ मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र 'कृष्ण पादुका'मा अनन्तश्री प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउनुहुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते हुने आध्यात्मिक दर्शन तथा आशिर्वाद…
पुरा पढ्नुहोस् ...

जारिमघाटमा पूल बनाइदेउ सरकार !

साउन २५, डोटी । भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ र ६ दुर्गम वडा हुन् । यद्यपी सडक सञ्जालबाट नजोडिएका भने होइनन् । तर ति सडकले गर्नु के ? वर्षातको ३/४ महिना बाइक र ट्याक्टर बाहेक अन्य सवारी साधन पूर्ण ठप्प…
पुरा पढ्नुहोस् ...

साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै

साउन १४, डोटी । भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर…
पुरा पढ्नुहोस् ...

बानेडुंग्रीसैन–सातनाली पुलको फेरि थपियो म्याद

साउन १३, डोटी । डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २४ प्रतिशत मात्रै…
पुरा पढ्नुहोस् ...

रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार खत्रीको निधन

साउन ८, डोटी । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो । उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि…
पुरा पढ्नुहोस् ...

डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल

साउन ६, डोटी । डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

साउन ३, डोटी । डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्षभरी भए गरेका कामहरु बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाई गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले…
पुरा पढ्नुहोस् ...

डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक

असार ३२, डोटी । डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी…
पुरा पढ्नुहोस् ...