Browsing Category

डोटी

शैलेश्वरी अस्पतालले उपचार सेवा शुल्क १० प्रतिशतले घटायो

फाल्गुन ८, डोटी । डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल प्रा.लि.ले उपचार सम्बन्धि सम्पूर्ण सेवामा १० प्रतिशत शुल्क घटाएको छ । पछिल्लो पटक देशमा छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै आम नागरिकको…
पुरा पढ्नुहोस् ...

“लागु औषधले जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउँछ”–एसपी कोइराला

फाल्गुन ३, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक (एसपी) विष्णुहरी कोइरालाले लागु औषध दुव्र्यशनले मानिसको जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउने बताएका छन् । सामाजिक विकास कार्यालय डोटीले डोटी बहुमुखी क्याम्पसमा आयोजना गरेको…
पुरा पढ्नुहोस् ...

एमाले डोटी जिल्ला अधिवेशन चैत २ र ३ मा, को-को छन् अध्यक्षका दावेदार ?

माघ २७, डोटी । नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन आगामी चैत महिनाको २ र ३ गते हुँदैछ । अधिवेशनको मिति नजिकिँदै जादा एमालेभित्र अधिवेशनको सरगर्मी बढेको छ । माघ २५ गते मात्रै एमाले जिल्ला कमिटीको पूर्ण बैठक बसेर अधिवेशन सफल पार्न…
पुरा पढ्नुहोस् ...

डोटीको पप माविले अन्तर विद्यालय स्तरीय क्रिकेट, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै

माघ २१, डोटी । डोटीको सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले दिपायल सिलगढी नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । वि.सं. २००४…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढीका नगर प्रमुख खड्काले बिदाका दिन आफैं हुइकाएको गाडीको ठक्करले एक घाइते

माघ २०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय)ले चलाएको सरकारी गाडीले ठक्कर दिएर एक जना घाइते भएका छन्। धनगढीबाट दिपायल जाँदै गरेको नगरपालिकाको से १ झ ३१७ नम्बरको स्कारपियोको ठक्करबाट चुरे गाउँपालिका – ५…
पुरा पढ्नुहोस् ...

दिपायल खानेपानी दुइ हप्तादेखि अवरुद्ध, स्थानीयबासी दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्य

माघ २०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ र ३ को दिपायल एअरपोर्ट क्षेत्रका बासिन्दाहरु करिब दुइ सातादेखि खोलाको दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्य भएका छन् । उनिहरुले उपभोग गर्ने दिपायल खानेपानी उपभोक्ता समिति अन्तरगतको…
पुरा पढ्नुहोस् ...

भालुको आक्रमणबाट घाइते डोटी आदर्शकी देउसरालाई धनगढी रिफर

माघ २०, डोटी । भालुको आक्रमणबाट घाइते भएकी डोटीको आदर्श गाउँपालिका २ कुचेडाकी देउसरा बोहरालाई धनगढी रिफर गरिएको छ । घर नजिकैको वनमा घाँस काट्न गएको बेला शेर बहादुर बोहराकी श्रीमती वर्ष २४ की देउसरालाई शनिबार दिउँसो करिब पौने चार बजेको…
पुरा पढ्नुहोस् ...

एमाले स्थायी कमिटी सदस्य थापाको सन्देश – ‘पार्टीलाई एक ढिक्का बनाउन लाग्नुहोस्’

माघ २०, डोटी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लाग्न’ निर्देशन गरेका छन् । पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा शनिबार डोटीको सिलगढी स्थित एमाले पार्टी कार्यालयमा उपलब्ध नेता…
पुरा पढ्नुहोस् ...

आदर्श गाउँपालिकाको स्व-मुल्याङ्कन प्रमाणमा कैलारीको पत्र समावेश !

माघ १४, डोटी । स्थानीय तहको संस्थागत स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिकाले कैलालीको कैलारी गाउँपालिकाको पत्र पेश गरेको भेटिएको छ । लिजामा पूरा गरिएका शर्तहरु पुष्टि गर्न विद्युतीय पोर्टलमा कागजातहरु पेश गर्नु पर्ने…
पुरा पढ्नुहोस् ...

इडिसीको नयाँ कार्यसमितिद्वारा सरोकारवालासँग परिचयात्मक कार्यक्रम सम्पन्न, अभ्यासको तारिफ

माघ ८, डोटी । गएको पुस २७ गते सम्पन्न सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले विहिबार जिल्लाका सरोकारवालासँग परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सरोकारवालासँग परिचय…
पुरा पढ्नुहोस् ...