Browsing Category

डोटी

डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार !

चैत १०, डोटी । डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्युु भएको छ भने च्यापिएका ३ जनाको उद्दार गरिएको छ । शिखर नगरपालिका वडा नम्बर ९ मा माटाको ढिस्काेले च्यापियर मृत्युु हुनेमा निर्मला राेस्यारा रहेकाे शिखर नगरपालिका…
पुरा पढ्नुहोस् ...

सरकारका स्वार्थ बाझिंदा सामुदायिक वन मारमा – फेकोफन उपाध्यक्ष मलासी

चैत ६, डोटी । संघीय संरचनामा तीन तहका सरकारका फरक फरक स्वार्थहरु बाझिंदा सामुदायिक वन क्षेत्र मारमा परेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) संघीय कार्य समिति उपाध्यक्ष मञ्जु मलासीले आरोप लगाएकी छन् । सामुदायिक वन उपभोक्ता महासंघ,…
पुरा पढ्नुहोस् ...

होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

चैत ४, डोटी । रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

फाल्गुन २९, डोटी । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । - रातोपाटीबाट
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव (दोश्रो संस्करण) २०८० आयोजना हुने

फाल्गुन २८, डोटी । डोटीको जोरायलमा "जोरायल महोत्सव (दोश्रो संस्करण) २०८०" आयोजना हुने भएको छ । नयाँ वर्षको अवसर पारेर युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा आगामी चैत २८ देखि २०८१ बैशाख ३ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं अधिवेशनलाई बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

फाल्गुन २६, डोटी । नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनमा प्रमूख अतिथिका रुपमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आगामी चैत्र २ र ३ गते राजपुर दिपायलमा हुन गैरहेको अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पोखरेल…
पुरा पढ्नुहोस् ...

प्रदेश सभा सदस्य मल्ल भन्छन्–“दिएको नगद फिर्ता नआउने प्रदेश सरकारका योजना वेवारिसे !”

फाल्गुन २१, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेका योजनाको लागि विनियोजित बजेटबाट नगद फिर्ता नआउने भएकोले योजना वेवारिसे र अधुरै रहने गरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

फाल्गुन १३, डोटी । आगामी चैत्र २ र ३ गते दिपायल, राजपुरमा आयोजना हुने नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको लोगो आइतबार सार्वजनिक गरिएको छ । नेकपा (एमाले) डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष मञ्जु मलासी, सचिव शेर बहादुर मल्ल, उप–सचिव…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिका कार्य सम्पादन मूल्याकंनमा जिल्लाको पहिलो र प्रदेशकै चौथो स्थानमा

फाल्गुन १०, डोटी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको कार्य सम्पादन मूल्याकंनमा डोटीको दिपायल सिलगढी नगरपालिका जिल्लामै प्रथम स्थानमा देखिएको छ । दिपायल सिलगढी नगरपालिकाले ४४.९७ अंक ल्याइ जिल्लामा पहिलो स्थान र…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा ७ दिने आरन व्यवसाय तालिम शुरु

फाल्गुन ८, डोटी । डाेटीकाे के.आई. सिंह गाउँपालिकाको वायलमा आरन व्यवसाय सम्बन्धि ७ दिने तालिम मंगलबारदेखि शुरु भएको छ । लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा सहयोग…
पुरा पढ्नुहोस् ...