Browsing Category

सुदूरपश्चिम प्रदेश

आगलागीबाट गैरागाउँ-सिलगढी खानेपानी अवरुद्ध, मर्मत गर्न समय लाग्ने

बैशाख १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी डोटीको गैरागाउँ-सिलगढी खानेपानी बुधबार साझदेखि अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको…
पुरा पढ्नुहोस् ...

डोटीको सेती नदीमा एक पुरुष बेपत्ता

बैशाख १७, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा सोमबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० का नर बहादुर तामाङ रहेका छन्। जिल्लाकै शिखर…
पुरा पढ्नुहोस् ...

शिक्षक भर्ना विवादमा परीक्षार्थीमाथि हातपात गर्ने का.वा. मेयरले मागे ‘सरी’, विवाद टुङ्गियो

बैशाख १७, डोटी । शिक्षक भर्ना विषयमा सेटिङ्ग भएपछि परीक्षा स्थगित गर्न निवदेन दिने परीक्षार्थी उम्मेदवार मान बहादुर कुञ्जेडामाथि हातपात गर्ने कार्यवाहक मेयर समेत रहेका दिपायल सिलगढी ८ का वडा अध्यक्ष दशरथ बलायरले सार्वजनिक रुपमा ‘सरी’…
पुरा पढ्नुहोस् ...

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बैशाख १७, डोटी । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त…
पुरा पढ्नुहोस् ...

शिक्षक नियुक्तिको परीक्षा विवाद, वडा अध्यक्षद्वारा परीक्षार्थीमाथी हातपात, परीक्षा स्थगित

बैशाख १७, डोटी । डोटीको एक विद्यालयमा शिक्षक नियुक्तिको परीक्षा बारे विवादमा वडा अध्यक्षबाट शिक्षक पदका परीक्षार्थीमाथी हातपात भएको छ भने निवेदन परेपछि परीक्षा स्थगित भएको छ । दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्थित सुनादेवी माध्यमिक…
पुरा पढ्नुहोस् ...

कफलकट्टेश्वर आविले स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम गर्दै, पूर्व मन्त्री आलेले समुद्घाटन गर्ने

बैशाख १६, डोटी । डोटीको जोरायल गाउँपालिका २ छतिवनमा रहेको कफलकट्टेश्वर आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम मनाउने भएको छ । यहि बैशाख २१ गतेदेखि २३ गतेसम्म मनाउन लागिएको कार्यक्रमको पूर्व सँस्कृति, पर्यटन…
पुरा पढ्नुहोस् ...

राज्यलाई गिज्याउने भट्ट परिवारको कथा : वर्षाैंदेखि सपरिवारको ओडारमा बास

– झलक पाली डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को अल्याडी गाउँ भौगोलिक रुपमा विकट ठाउँ हो । कच्ची सडकको पहुँच पुगिसकेको भए पनि डाँडाकाँडा खोला खोल्सा पार गर्नुपर्ने भएकाले यात्रा त्यति सहज छैन । प्राय मगर समुदायको बसोबास रहेको उक्त गाउँमा…
पुरा पढ्नुहोस् ...

डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

बैशाख १२, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका…
पुरा पढ्नुहोस् ...

पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन अछामको मंगलसैन दरबार

रामहरि ओझा/बैशाख ११, डोटी । सशस्त्र द्वन्द्वको क्रममा बिद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसैन दरवार अझै पुनर्निर्माण हुन सकेको छैन । २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को अछाम जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त…
पुरा पढ्नुहोस् ...

सफल व्यवसायी बिस्नादेवी अवस्थीको तरकारी फर्ममा अनुगमन

बैशाख ४, डोटी । डोटीको जोरायल गाउँपालिका ३ सेला गाउँ निवासी बिस्नादेवी अवस्थी एक सफल तरकारी व्यवसायीको पर्यायवाची नामका रूपमा परिचीत छन् । पछिल्लो ७/८ वर्ष देखि करिब तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी बिस्नाले विभिन्न उत्कृष्ट…
पुरा पढ्नुहोस् ...