Browsing Category

कला/साहित्य

आज हरितालिका तीज , देशभर धुमधामसङ्ग तीज मनाइदै

भाद्र १०, डोटी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति…
पुरा पढ्नुहोस् ...

साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै

साउन १४, डोटी । भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर…
पुरा पढ्नुहोस् ...

केशब जोशीको नयाँ गीत “लाइदे गाजल”

असार २९, डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ मा जन्मिएर हाल गोदावरी नगरपालिका लालपुर कैलाली बस्दै आएका गायक केशव जोशीको नयाँ गीत लाइदे `गाजल´ बजारमा सार्बजनिक भएको छ। म्युजिक धमाका नेपाल नामक युट्यब च्यानलमार्फत सार्वजनिक  भएको…
पुरा पढ्नुहोस् ...

गणेश सिंहको पहिलो कोसेली ‘रसिलो मसिलो’ गीत बजारमा

असार ४, डोटी । डोटीको सायल गाउँपालिका २ ग्वानी स्थायी घर भइ हाल कंचनपुर भन्सार कार्यालयमा लेखापाल पदमा कार्यरत गणेश सिंहको पहिलो डेउडा कोसेली ‘रसिलो मसिलो (भस्सो)’ बजारमा आएको छ । गणेश सिंह सिंगर युट्युब च्यानलबाट बुधबार गीत सार्वजनिक भएको…
पुरा पढ्नुहोस् ...

खोजी ल्याइदे ए.. गणतन्त्र सुशासनमा जुटनेहरु !

✍️ टेकराज पनेरु प्रजातन्त्र लोकतन्त्र उत्तमतन्त्र गणतन्त्र सम्बृद्धि र सुशासन भन्थेउ त मूल मन्त्र । आउने बेला फूर्ती लाइस् सम्बृद्धि नै ल्याउछु भनि ल्याउछु भन्या त्यो सुशासन खै त कता गयो अनि ? एउटै कुरा ल्याईस तैले जे मन लाग्यो बोल्न…
पुरा पढ्नुहोस् ...

देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा बोहरा सर्वसम्मत

जेठ १०, डोटी । देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको प्रथम साधारणसभा एवं अधिवेशनबाट बोहराक्क नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । आगामी २ वर्षे…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन

माघ २९, डोटी । सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाशदत्त बडुको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तारा सिंह विष्ट, उपाध्यक्षमा टंक…
पुरा पढ्नुहोस् ...

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

माघ १७, डोटी । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका…
पुरा पढ्नुहोस् ...

चक्र बमले ल्याए अछामी बड्डो र अनिता चलाउने सङ्गको सहकार्यमा ‘देउसी भैलो देउडा’

कार्तिक ६, डोटी पछिल्लो समयमा निकै चर्चित गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ देउसी भैलो देउडा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा गायक बमकै शब्द तथा लय रहेको छ भने गायक चक्र बमलाई अनिता चलाउने र लाल बहादुर धामी (अछामी बड्डो) ले…
पुरा पढ्नुहोस् ...

तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

कार्तिक १, डोटी `तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएका छन् । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्की मिडिया हाउस प्रा.लि. कन्चनपुरको संयुक्त आयोजनामा तेस्रो म्युजिक अवार्ड…
पुरा पढ्नुहोस् ...