Browsing Category

फ्ल्यास फोटो

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन छिटो निर्माण हुनु पर्ने माग

चैत्र २६, डोटी । डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेस्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन छिटो निर्माण गर्न स्थानीयबासीहरुले माग गरेका छन् । जोरायल गाउँपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०८/८२ को दोश्रो चौमासिक…
पुरा पढ्नुहोस् ...

चलिरहेको जीपबाट खसेर एक जनाको मृत्यु, चालक र गाडी प्रहरी नियन्त्रणमा

चैत १८, डोटी । डोटीमा चल्दै गरेको बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका– २ कुचेडाका गाडी साहु ३४ वर्षका ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन् । सोमबार बेलुकी करिब ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ…
पुरा पढ्नुहोस् ...

सिमली जंगलको रहस्यमय जमघट: कानुनी उल्लंघन र समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास

- प्रकाश मिश्र नेपाल कानुनी शासनमा आधारित मुलुक हो। यहाँ कानुनभन्दा माथि कोही छैन – न स्वदेशी न विदेशी। तर, पछिल्लो समय कैलालीको सिमली जंगलमा ‘रेन्बो ग्यादरिङ्ग’को नाममा भैरहेको विदेशी जमघटले नेपालका कानुन र सामाजिक संरचनालाई चुनौती दिने…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत (पूरै कमिटी सहित)

चैत ११, डोटी ।  प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा  प्रबल दाबेदारी भए पनि…
पुरा पढ्नुहोस् ...

तेज नेपालीको प्राण बचाउन सहयोगको याचना, आर्थिक अभावले उपचारमा समस्या

चैत ७, डोटी । डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् । करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५…
पुरा पढ्नुहोस् ...

जोरायलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने

चैत ३, डोटी । डोटीको जोरायल गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा ६ वटै वडाहरुमा निःशुल्क…
पुरा पढ्नुहोस् ...

जिसस डोटीको नवौं जिल्ला सभाको उदघाटन समारोह सम्पन्न

प्रेम नेपाली/चैत्र ३, डोटी । जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा तथा नवौं जिल्ला सभा उदघाटन समारोह आइतबार सम्पन्न भएको छ । जिसस डोटीको हलमा सम्पन्न उदघाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा ‘बगर खेती परीक्षण’ गरिंदै

चैत ३, डोटी । कृषियोग्य क्षेत्र मानिने डोटीको जोरायलमा नदि किनारको जमीन अर्थात बलौटे जग्गामा ‘बगर खेती परीक्षण’ गरिने भएको छ । कृषियोग्य भूमि कर्नासा नदीले कटान गर्नुका साथै बाढीले बालुवा थुपारेर बगरमा परिणत भएको जोरायल गाउँपालिका वडा नं.…
पुरा पढ्नुहोस् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

चैत २, डोटी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा…
पुरा पढ्नुहोस् ...

डडेल्धुराका काङ्ग्रेस सभापति भीम साउँदको निर्माण कम्पनी `राजेन्द्र निर्माण सेवा´कालोसूचीमा

फाल्गुन २८, डोटी । नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको छ। पुरातत्व विभागको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले…
पुरा पढ्नुहोस् ...