Browsing Category

फ्ल्यास फोटो

सुदूरपश्चिममा माओवादीभित्र किचलो बढ्यो, भट्टलाई हटाएर धामीलाई स्वागत

माघ १२, कैलाली । सुदूरपश्चिममा माओवादीभित्र आन्तरिक किचलो बढ्दै गएको छ। माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन्। संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले दलका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

माघ ११, डोटी । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट…
पुरा पढ्नुहोस् ...

कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित

माघ ११, डोटी । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको…
पुरा पढ्नुहोस् ...

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै

माघ ११, डोटी । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन…
पुरा पढ्नुहोस् ...

सांसद ओलीको प्रस्ताव ‘सुदूरपश्चिमको राजधानी दिपायल सारौं’

माघ ९, डोटी । सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश राजधानी डोटीको दिपायलमा सार्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रदेश राजधानी दिपायल…
पुरा पढ्नुहोस् ...

इडिसीको नयाँ कार्यसमितिद्वारा सरोकारवालासँग परिचयात्मक कार्यक्रम सम्पन्न, अभ्यासको तारिफ

माघ ८, डोटी । गएको पुस २७ गते सम्पन्न सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले विहिबार जिल्लाका सरोकारवालासँग परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सरोकारवालासँग परिचय…
पुरा पढ्नुहोस् ...

वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकता दिएर काम गर्ने छु : पूर्वमन्त्री आले

बिमल बिस्ट/माघ ८, डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने बैकल्पिक राजमार्गलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नु…
पुरा पढ्नुहोस् ...

छाउगोठ हटाउन जोरायल गाउँपालिकाको पन्ध्र दिने ‘अल्टिमेटम’

माघ ८, डोटी । डोटीको जोरायल गाउँपालिकाले पन्ध्र दिनभित्र छाउगोठ हटाउन अल्टिमेटम दिएको छ । पालिकाभित्रका विभिन्न ठाउँबाट छाउगोठ र बालविवाह भैरहेको बारे जनगुनासा आइरहेका हुँदा गाउँपालिकाले ६ वटै वडा कार्यालयलाई आवश्यक पहल गर्न भन्दै आइतबार…
पुरा पढ्नुहोस् ...

एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

माघ ८, डोटी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो…
पुरा पढ्नुहोस् ...

इडिसी डोटीको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण

माघ ४, डोटी । सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले विहीबार सपथ लिएका छन् । गएको पुस २७ गते सम्पन्न इडिसीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित ९ सदस्यीय समितिले संस्थाको विधान बमोजिम पद तथा…
पुरा पढ्नुहोस् ...