Browsing Category

समाज

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

भाद्र १०, डोटी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज विरुडा पञ्चमी मनाइँदै

भाद्र ८, डोटी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा…
पुरा पढ्नुहोस् ...

डोटीमा हँसिया प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

भाद्र ५, डोटी । डोटीमा एक पुरुषले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो करिब तीन बजेको समयमा पूर्वीचौकी गाउँपालिका ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीया पदी साउँदले आफ्नै घरको आँगनमा अन्दाजी ४५ वर्षकी श्रीमती नरु…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर मेलाको तयारी महिना दिन अगाडीबाटै शुरु

श्रावण ३०, डोटी । महाभारत लेकमा डोटी र डडेल्धुराको सिमाना नजिकै पर्ने घण्टेश्वर देवताको मेलाका लागि एक महिना अगाडी देखि नै तयारी शुरु गरिएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गरेकोमा यस वर्ष भदौ २६ गते मेला लाग्दैछ ।…
पुरा पढ्नुहोस् ...

छहरा झरना प्रवेश गर्न शुल्क तोकियो, उठेको सबै रकम त्यहींको विकासमा खर्च गरिने

श्रावण २२, डोटी । डोटीको जोरायल गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र छहरा झरनामा प्रवेश शुल्क लगाइने भएको छ । जोरायल गाउँपालिका वडा नं. २ को कार्यालयले हिजो सोमबार एक सूचना जारी गर्दै निर्धारित शुल्क…
पुरा पढ्नुहोस् ...

डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बडीमालिका प्रस्थान

किरण धामी/श्रावण २१, डोटी । डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति पर्वका रुपमा मनाइदै

श्रावण १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न…
पुरा पढ्नुहोस् ...

पाइप लाइन जलेपछी अवरुद्ध गैरागाउँ-सिलगढी खानेपानी एक महीनापछि सुचारू

जेठ १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी अवरुद्ध डोटीको गैरागाउँ-सिलगढी खानेपानी मर्मत सम्पन्न भइ ठिक एक महिनापछि सुचारू भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले गत बैशाख १८ गते उक्त खानेपानी लाइनको क्रसिङमा रहेको…
पुरा पढ्नुहोस् ...

आगलागीबाट गैरागाउँ-सिलगढी खानेपानी अवरुद्ध, मर्मत गर्न समय लाग्ने

बैशाख १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी डोटीको गैरागाउँ-सिलगढी खानेपानी बुधबार साझदेखि अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको…
पुरा पढ्नुहोस् ...