अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाज
डोटीको सेती नदीमा एक पुरुष बेपत्ता
बैशाख १७, डोटी ।
डोटीको सेती नदीमा नुहाउने क्रममा सोमबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० का नर बहादुर तामाङ रहेका छन्।
जिल्लाकै शिखर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
शिक्षक नियुक्तिको परीक्षा विवाद, वडा अध्यक्षद्वारा परीक्षार्थीमाथी हातपात, परीक्षा स्थगित
बैशाख १७, डोटी ।
डोटीको एक विद्यालयमा शिक्षक नियुक्तिको परीक्षा बारे विवादमा वडा अध्यक्षबाट शिक्षक पदका परीक्षार्थीमाथी हातपात भएको छ भने निवेदन परेपछि परीक्षा स्थगित भएको छ ।
दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्थित सुनादेवी माध्यमिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राज्यलाई गिज्याउने भट्ट परिवारको कथा : वर्षाैंदेखि सपरिवारको ओडारमा बास
– झलक पाली
डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को अल्याडी गाउँ भौगोलिक रुपमा विकट ठाउँ हो । कच्ची सडकको पहुँच पुगिसकेको भए पनि डाँडाकाँडा खोला खोल्सा पार गर्नुपर्ने भएकाले यात्रा त्यति सहज छैन ।
प्राय मगर समुदायको बसोबास रहेको उक्त गाउँमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
बैशाख १२, डोटी ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्।
ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन अछामको मंगलसैन दरबार
रामहरि ओझा/बैशाख ११, डोटी ।
सशस्त्र द्वन्द्वको क्रममा बिद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसैन दरवार अझै पुनर्निर्माण हुन सकेको छैन ।
२०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को अछाम जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन
बैशाख ३, डोटी ।
डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ ।
गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी
बैशाख २, डोटी ।
डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् ।
२०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
“संविधान देखाउने दाँत मात्रै भएको छ, पूर्ण कार्यान्वयन हुन सकेको छैन” – अध्यक्ष…
चैत २८, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संविधान देखाउने दाँत मात्रै भएको र पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिकाले मंगलबार आयोजना गरेको बाल संरक्षणका क्षेत्रमा र बाल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायलको नकु गाउँमा छाउपडी बारे कार्यक्रम चल्दै गर्दा सर्प देखिएपछि महिलाहरु यसरी कामे
चैत २६, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ को नकु गाउँमा सोमबार छाउपडी कुप्रथा बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ सङ्गको साझेदारीमा जोरायल गाउँपालिकाले
सामाजिक कुप्रथाका रूपमा जरा गाडेर रहेको छाउपडी प्रथा अन्त्य गर्न छाउपडी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?
चैत २५, डोटी ।
दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ ।
युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो ।
जस अनुसार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...