Browsing Category

डोटी

बडिकेदार देवलमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

असोज २८, डोटी । डोटीको बडिकेदार गाउँपालिका - ३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । कैलाली (सुखड) बाट देवलतर्फ आईरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार - ३…
पुरा पढ्नुहोस् ...

बालेन र सुधन विरुद्ध अनेरास्ववियु डोटीले पनि दियो प्रहरीमा जाहेरी

असोज २६, डोटी । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा इभी दुर्घटना : एकको मृत्युु, अठार घाइते, आठ जनाको अवस्था गम्भीर

असोज २५, डोटी । डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् । शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका - १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको…
पुरा पढ्नुहोस् ...

बलायर मृत्यु प्रकरण : बसले ठक्कर दिएको खुलासा, चालक प्रहरी नियन्त्रणमा

असोज २१, डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा मृत भेटिएका २८ वर्षीय शंकर बलायरलाई बसले ठक्कर दिएको खुलेको छ । असोज १७ गते शुक्रबार राती १२ बजेतिर के.आई.सिंह राजमार्ग अन्तरगत सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका उनलाई बाजुराबाट…
पुरा पढ्नुहोस् ...

बाल सुधार गृहभित्रै एक किशोरले गरे झुन्डिएर आत्महत्या

असोज १९, डोटी । डोटीको सिलगढीमा रहेको बाल सुधार गृहभित्रै एक किशोरले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् । बिहान ९ बजेर ४० मिनेटको समयमा डोटीकै बोगटान फुड्सिल गाउँपालिका - ७ खतेडी घर भएका १९ वर्षीया श्याम बि.क.ले आफ्नै सुत्ने कोठामा कपडा…
पुरा पढ्नुहोस् ...

बिदाको दिनमा के.आई.सिंह वडा नं. ४ को बाइक दुर्घटना, दुई जना घाइते, एक धनगढी रिफर

असोज १८, डोटी । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बाइक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान ११:५ बजेको समयमा वडा नं.४ वायलको भित्री सडक खण्ड चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको वडा नं. ४ को सु.प.प्र.०३००१ बा ००४६…
पुरा पढ्नुहोस् ...

डोटीमा एक ट्राफिक प्रहरी मृत फेला

असोज १८, डोटी । डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्था भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार राती १२ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत…
पुरा पढ्नुहोस् ...

डोटीमा सडेको अवस्थामा एक पुरुषको शव फेला

भाद्र २६, डोटी । डोटीमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीको सिसा मौरा भन्ने आर्यघाट नजिकै ढुङ्गाको बीचमा शव फेला परेको स्थानीय बासिन्दा एवं शिक्षक विजय बिष्टले नजर अनलाइनलाई जानकारी दिएका…
पुरा पढ्नुहोस् ...

सिड नेपाल डोटीको अध्यक्षमा पुनः जोशी, सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन

भाद्र १८, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालको अध्यक्षमा पुनः यज्ञराज जोशी दोहोरिएका छन् । संँस्थाको बुधबार सिलगढीमा सम्पन्न १९ औं साधारण सभा तथा अधिवेशनबाट जोशी नेतृत्वमा ९ सदस्यीय कार्य…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर मेला आज

भाद्र १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त…
पुरा पढ्नुहोस् ...