Browsing Category

डोटी

जोरायल-चुरेको समन्वय बैठक छहरा झरनामा

प्रेम नेपाली/असार ३०, डोटी । डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाबिचको संयुक्त अन्तर स्थानीय तह कार्यपालिका समन्वय बैठक सोमबार सम्पन्न भएको छ । जोरायल गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनामा बैठक सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...

कृषि ज्ञान केन्द्र डोटीका ‘वर्ष दिनका ३४ उपलब्धि’ सार्वजनिक, सबैले गरे तारिफ

असार ३०, डोटी । कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्ष २०८१/८२ मा भए गरेका काम सहित ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ । आइतबार सिलगढीमा आयोजित सञ्चारकर्मीहरुसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममार्फत…
पुरा पढ्नुहोस् ...

जोरायलमा २२ औं राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

असार १५, डोटी । डोटीको जोरायल गाउँपालिका ४ जिजिकोटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा मनाइएको छ । जोरायल गाउँपालिकाको आयोजनामा वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टको खेतमा धान दिवस मनाइएको हो । गाउँपालिका…
पुरा पढ्नुहोस् ...

प.प.मा.वि.की कञ्चन पाली बनिन् एसइइ २०८१ मा “डोटी जिल्ला टपर”

असार १४, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् । उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमकै पहिलो : डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

असार १२, डोटी । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पहिलो जिल्लाका रुपमा डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । विहिबार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रमका बिच डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा…
पुरा पढ्नुहोस् ...

डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

असार ६, डोटी ।  डोटीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले…
पुरा पढ्नुहोस् ...

डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शर्माको काज फिर्ता, आउलान् त डोटी ?

रामहरि ओझा/ असार ३, डोटी । डोटीका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको काज फिर्ता भएको छ । गृह मन्त्रालयले गएको हप्ता सोमबार ६ उपसचिव, १६ अधिकृत सहित ३७ जना कर्मचारीहरुको काज फिर्ता गर्ने निर्णय गरेसंगै शर्माको पनि काज फिर्ता भएको…
पुरा पढ्नुहोस् ...

सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा…
पुरा पढ्नुहोस् ...

सिलगढीका चार माविलाई खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...

सिलगढीमा “अष्टसुगन्ध धुप” बनाउने तालिम शुरु

जेठ २९, डोटी । डोटीको सिलगढीमा "अष्टसुगन्ध धुप" बनाउने ५ दिने तालिम विहिबारदेखि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सहयोगी नेपाल डोटीले तालिम संचालन गरेको हो । स्थानीय महिलाहरूलाई आयआर्जनमूलक सीप सिकाएर…
पुरा पढ्नुहोस् ...