Browsing Category

डोटी

डोटीको जोरायलमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते

जेठ २५, डोटी । डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा.प्र. ०१ ०३० च ६६०३ नं. को कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४०…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते, १ को अवस्था गम्भीर

जेठ १८, डोटी । डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ । दिपायल-बोगटान सडक खण्डमा बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को…
पुरा पढ्नुहोस् ...

डोटीमा छतबाट लडेर एक युवकको मृत्यु

जेठ १४, डोटी । डोटीमा छतबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेकोे जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । खड्का मंगलबार राती करिब डेढ बजेको समयमा जोरायल…
पुरा पढ्नुहोस् ...

दिपेन्द्र सामुदायिक वनद्वारा वनमा २ जोडी कालिज र कर्नाशा नदिमा २ हजार माछाका भुरा हालियो

जेठ १३, डोटी । डोटीको जोरायल गाउँपालिका ४ को दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहले मंगलबार सामुदायिक वनमा २ जोडी कालिज र कर्नाशा नदीमा २ हजार माछा हालेको छ । सामुदायिक वनका उपभोक्ताहरुका लागि वन डढेलो नियन्त्रण सम्बन्धि आयोजित अभिमुखिकरण…
पुरा पढ्नुहोस् ...

१४ वर्षे बालिका बलात्कार आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

जेठ १२, डोटी । डोटीमा एक १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गएको फाल्गुन १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ८ नारिदाङ स्थित शिवरात्री मेलामा सोही…
पुरा पढ्नुहोस् ...

`रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने मन छ – कृषि ज्ञान केन्द्र प्रमुख अवस्थी

जेठ १२, डोटी । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जोरायल गाउँपालिका २ को गाउँ `रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने आफ्नो चाहना भएको बताएका छन् । रुपसकाडामा २०८१ माघदेखि शुरूवात गरिएको रुपस कृषक पाठशालाको २०८२ जेठ ११ गते आइतबार…
पुरा पढ्नुहोस् ...

देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा बोहरा सर्वसम्मत

जेठ १०, डोटी । देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको प्रथम साधारणसभा एवं अधिवेशनबाट बोहराक्क नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । आगामी २ वर्षे…
पुरा पढ्नुहोस् ...

‘अखण्ड सुपको एजेण्डाले दिपायलबाट राजधानी सरेको हो’ – प्रचण्ड

जेठ ३, डोटी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अखण्ड सुदूरपश्चिमको एजेण्डाकै कारण डोटीको दिपायलबाट राजधानी धनगढी सरेको  जिकिर गरेका छन् । मध्ये पहाडी लोकमार्ग अन्तरगत जनता जागरण…
पुरा पढ्नुहोस् ...

डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता

बैशाख ३०, डोटी । डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश बि.क.को १० वर्षको…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना घाइते, दुई जनाकै अवस्था `सिरियस´

बैशाख २९, डोटी । डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको…
पुरा पढ्नुहोस् ...