अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाचार
`डोटी महोत्सव´ र `डोटी आइडल´ एकसाथ आयोजना हुँदै
पुस २८, डोटी ।
डोटीमा आगामी फाल्गुनमा `डोटी महोत्सव´ र `डोटी आइडल´ एकैसाथ आयोजना हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फाल्गुन १ गतेदेखि १० गतेसम्म डोटी महोत्सव २०८२ को आयोजना गरिने र सोही अवसरमा जिल्लामै पहिलोपटक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`मेरी कान्छी साली´ चर्चामा
पुस २३, डोटी ।
डेउडा क्षेत्रका अब्बल गायक सुर्य विरही साउद र संगिता बडुवालको स्वर रहेको बुधबार सार्वजनिक भएको `मेरी कान्छी साली´ बोलको डेउडा गीत चर्चामा आएको छ ।
चौतारी म्युजिक युट्युबबाट सार्वजनिक गीत करिब ८ घण्टाको अवधिमा ७२ हजार बढी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बिरेन्द्र भट्ट : छायांकारदेखि चलचित्र विकास बोर्ड सदस्यसम्मको यात्रामा
पुस १६, डोटी ।
डोटीको जोरायल गाउँपालिका २ का स्थायी बासिन्दा बिरेन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । म्युजिक भिडियो देखि चलचित्रहरुको छायांकनमा व्यस्त भट्ट हाल चलचित्र विकास बोर्डको सदस्य पनि छन् ।
आफुले करिब डेढ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
पुस १५, डोटी ।
डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै गाउँ खाने कथा (बात)…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी एमालेबाट समानुपातिकतर्फ बोगटी र गहतराज सिफारिस
पुस १४, डोटी ।
आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) डोटीले समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
आइतबार बसेको जिल्ला कमिटीका पदाधिकारी बैठकले सर्वसम्मत उम्मेदवारको नाम टुंगो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पुस ८, डोटी ।
डोटीको जोरायलमा मंगलबार एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नं. ६ गावर बस्ने वर्ष २८ को खेम साउँदको मृत्यु भएको हो ।
दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘सकारात्मकभन्दा नकारात्मक प्रचार गर्ने प्रवृत्ति मौलायो’–नगर प्रमूख खड्का
पुस ४, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्काले अहिलेको समयमा सकात्मक भन्दा नकारात्मक कुराको प्रचार गर्ने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औं साधारण सभा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रेम नेपालीको गौरी भट्टसँग ‘आउनु जानै बन्द’ बजारमा (भिडियो सहित)
पुस २, डोटी ।
गायक तथा पत्रकार प्रेम नेपालीको नौलो डेउडा गीत ‘आउनु जानै बन्द’ बजारमा सार्वजनिक भएको छ ।
प्रेम नेपाली र चर्चित डेउडा गायिका गौरी भट्टको स्वर रहेको उक्त गीत प्रेम नेपाली अफिसियल युट्युबबाट बुधबार सार्वजनिक भएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
समयमै अधिवेशन नभएपछि डोटी निर्माण व्यवसायी संघमा विवाद, सहजीकरण गरिदिन प्रशासनसङ्ग गुहार
मंसिर २२, डोटी ।
निर्माण व्यवसायीहरुको छाता संगठन डोटी निर्माण व्यवसायी संघको समयमै अधिवेशन नभएपछि विवाद उत्पन्न भएको छ ।
२०७८ चैत १९ मा ८ औं साधारणसभा सम्पन्न गरेको संघको तीन वर्षको कार्यकाल २०८१ चैत १९ मा सकियो । उक्त अवधिमा ९ औं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
रामपुर माविले गर्यो जोरायलको `राष्ट्रपति रनिङ शिल्ड पच´
मंसिर २०, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले `पच´ गरेको छ ।
पाँचौं, छैटौं र सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी लगातार जितेर `शिल्ड पच´ गरेको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...