Browsing Category

समाचार

नवनियुक्त चार मन्त्रीले लिए शपथ

असोज ६, डोटी । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक…
पुरा पढ्नुहोस् ...

आज घटस्थापना, घर घरमा जमरा राखिदै, नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

असोज ६, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् चाड दसैँ आज घटस्थापनासँगै आरम्भ भएको छ । यस दिन घर–घरमा पवित्र कलश स्थापना गरी अखण्ड ज्योति बालिन्छ र नौ दिनसम्म दुर्गा भवानीको आराधना गरिन्छ । भक्तजनहरूले उपवाससहित श्रद्धा…
पुरा पढ्नुहोस् ...

विद्युतका करार कर्मचारी : पूरा तलब दिइएन, कम्पनी भन्छ : नियमानुसार भुक्तानी भएको छ

भाद्र ३१, डोटी । सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरण अन्तरगत सेवा करारका कर्मचारीले सम्झौता अनुसार तलब नपाउने गरेको गुनासो गरेका छन् । सरकारले तोकेको न्युनतम तलब रु.१९ हजार ५ सय भए पनि आफुहरुलाई १६ हजार १ सय ९ रुपैयाँ ८० पैसा मात्रै…
पुरा पढ्नुहोस् ...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ 

भाद्र ३०, डोटी । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा…
पुरा पढ्नुहोस् ...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

भाद्र २७, डोटी । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । - नेपाल…
पुरा पढ्नुहोस् ...

डोटीमा सडेको अवस्थामा एक पुरुषको शव फेला

भाद्र २६, डोटी । डोटीमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीको सिसा मौरा भन्ने आर्यघाट नजिकै ढुङ्गाको बीचमा शव फेला परेको स्थानीय बासिन्दा एवं शिक्षक विजय बिष्टले नजर अनलाइनलाई जानकारी दिएका…
पुरा पढ्नुहोस् ...

सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य

भाद्र २४, डोटी । जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीले भने- सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन 

भाद्र २३, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध…
पुरा पढ्नुहोस् ...

गृहमन्त्री लेखकले दिए राजीनामा

भाद्र २३, डोटी । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन…
पुरा पढ्नुहोस् ...

जेनजीको प्रदर्शनमा १४ जनाको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

भाद्र २३, डोटी । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा…
पुरा पढ्नुहोस् ...