Browsing Category

समाचार

बडिकेदार देवलमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

असोज २८, डोटी । डोटीको बडिकेदार गाउँपालिका - ३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । कैलाली (सुखड) बाट देवलतर्फ आईरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार - ३…
पुरा पढ्नुहोस् ...

बालेन र सुधन विरुद्ध अनेरास्ववियु डोटीले पनि दियो प्रहरीमा जाहेरी

असोज २६, डोटी । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा इभी दुर्घटना : एकको मृत्युु, अठार घाइते, आठ जनाको अवस्था गम्भीर

असोज २५, डोटी । डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् । शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका - १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको…
पुरा पढ्नुहोस् ...

बलायर मृत्यु प्रकरण : बसले ठक्कर दिएको खुलासा, चालक प्रहरी नियन्त्रणमा

असोज २१, डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा मृत भेटिएका २८ वर्षीय शंकर बलायरलाई बसले ठक्कर दिएको खुलेको छ । असोज १७ गते शुक्रबार राती १२ बजेतिर के.आई.सिंह राजमार्ग अन्तरगत सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका उनलाई बाजुराबाट…
पुरा पढ्नुहोस् ...

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

असोज २०, डोटी । प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेपछी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन…
पुरा पढ्नुहोस् ...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

असोज २०, डोटी । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज…
पुरा पढ्नुहोस् ...

बाल सुधार गृहभित्रै एक किशोरले गरे झुन्डिएर आत्महत्या

असोज १९, डोटी । डोटीको सिलगढीमा रहेको बाल सुधार गृहभित्रै एक किशोरले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् । बिहान ९ बजेर ४० मिनेटको समयमा डोटीकै बोगटान फुड्सिल गाउँपालिका - ७ खतेडी घर भएका १९ वर्षीया श्याम बि.क.ले आफ्नै सुत्ने कोठामा कपडा…
पुरा पढ्नुहोस् ...

बिदाको दिनमा के.आई.सिंह वडा नं. ४ को बाइक दुर्घटना, दुई जना घाइते, एक धनगढी रिफर

असोज १८, डोटी । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बाइक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान ११:५ बजेको समयमा वडा नं.४ वायलको भित्री सडक खण्ड चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको वडा नं. ४ को सु.प.प्र.०३००१ बा ००४६…
पुरा पढ्नुहोस् ...

डोटीमा एक ट्राफिक प्रहरी मृत फेला

असोज १८, डोटी । डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्था भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार राती १२ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत…
पुरा पढ्नुहोस् ...

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

असोज १२, डोटी । नेपाल र वेष्ट इन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। टेस्ट मान्यता प्राप्त देश वेष्ट…
पुरा पढ्नुहोस् ...