Browsing Category

फ्ल्यास फोटो

तीन वर्षदेखि भारतबाट वेपत्ता श्रीमान दिपकको खोजी गरिदिन पूजाको गुहार

माघ ४, डोटी । कामको शिलशिलामा भारत गएका तर तीन वर्षदेखि वेपत्ता रहेका श्रीमान दान बहादुर चन्द (दिपक) को खोजी गरिदिन उनकी श्रीमती पूजा चन्दले सार्वजनिक रुपमा गुहार मागेकी छन् । बैतडीको साविक बसन्तपुर गाउँ विकास समिति–१, हाल पाटन…
पुरा पढ्नुहोस् ...

गोदावरी नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गालक्ष्मी नमूना माविलाई

केशव धामी/पुस २९, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगर स्तरीय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना…
पुरा पढ्नुहोस् ...

डोटीमा छ महिना अवधीमा १ हजार २९२ सवारी साधन कारवाहीमा

पुस २९, डोटी । डोटीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ महिनाको अवधीमा मात्रै एक हजार २९२ सवारी साधन कारवाहीमा परेका छन् । गएको साउनदेखि पुस मसान्त अर्थात् आज आइतबारसम्म उक्त संख्यामा सवारी साधनहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पप माविलाई

पुस २८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले हात पारेको छ । दिपायल सिलगढी नगरपालिकाद्वारा प.प.मा.वि. र…
पुरा पढ्नुहोस् ...

दाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

पुस २८, डोटी । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १०…
पुरा पढ्नुहोस् ...

सम विकास केन्द्र (इडिसी) को अध्यक्षमा परियार निर्वाचित

पुस २७, डोटी । डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् । शुक्रबार सँस्थाको केन्द्रिय कार्यालय सिलगढीमा सम्पन्न २६ औं साधारण सभा तथा…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख भट्टले…

केशव धामी/पुस २७, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।…
पुरा पढ्नुहोस् ...

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पद्यम पब्लिक मा.वि.प्रथम

पुस २७, डोटी । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० को अवसरमा भैरवप्रसाद गण सिलगढीद्वारा आयोजित अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा पद्यम पब्लिक…
पुरा पढ्नुहोस् ...

आज ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

पुस २७, डोटी । विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु…
पुरा पढ्नुहोस् ...

अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई सर्वसम्मत

पुस २६, डोटी । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन्। धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध…
पुरा पढ्नुहोस् ...