अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू
पुस १८, डोटी ।
कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मोटरसाइकलको ठक्करबाट डडेल्धुराका प्रहरी जवानको हेटौडामा मृत्यु
पुस १८, डोटी ।
मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाैंडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी
पुस १८, डोटी ।
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा मौलिक सस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
पौष १५, डोटी ।
डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात)…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
पुस १३, डोटी ।
क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जनयुद्ध दिवस मनाउने निर्णय बदर
पुस १३, डोटी ।
सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
२८ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु
मंसिर २८, डोटी ।
डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य यो हप्ताको सोमबार देखि शुरु भएको छ ।
राष्ट्रिय परिचय पत्रको लागि विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र आईपुगेपछि वितरण कार्य शुरु गरिएको डोटीका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
इलेक्ट्रिक बाइक बनाएर चर्चित १६ वर्षे वैज्ञानिक पारसले बनाए FPV ड्रोन
मंसिर २३, डोटी ।
सामान्यतया वैज्ञानिक भनेपछि केहि उमेर पुगेको र पढेलेखेको व्यक्ति होला भन्ने अनुमान गरिन्छ । तर कक्षा १० मा पढ्दै गरेका १६ वर्षे वैज्ञानिक भनेपछि आश्चर्य लाग्नसक्छ ।
कलिलो उमेरमै सबैलाई आश्चर्य चकित पार्ने व्यक्ति हुन्…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाकमा ७५ करोड बजेट सुनिश्चित
मंसिर २३, डोटी ।
सुदूरपश्चिममा बहुचर्चित योजना ‘धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाक’ मा ७५ करोड बजेट सुनिश्चित भएको छ ।
उक्त फास्ट ट्रयाकको सलेना–राजपुर सडक खण्ड निर्माणका लागि बहुवर्षिय ठेक्का हुने गरी अर्थ मन्त्रालयले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...