Browsing Category

राजनीति

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

फाल्गुन २४, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठुलो अवसर रहेको…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन

फाल्गुन १७, डोटी । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन भएको छ । धनगढीमा शुक्रबारदेखि शुरु भएर शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । नयाँ…
पुरा पढ्नुहोस् ...

तारा सिं धामीको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको सर्वसम्मत कमिटी चयन

फाल्गुन १७, डोटी । नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीको १४ औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । जोरायल गाउँपालिका–२ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले तारा सिं धामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला…
पुरा पढ्नुहोस् ...

केशव जोशीको नेतृत्वमा सर्वसम्मत कमिटि, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो अधिवेशन सम्पन्न

फाल्गुन १३, डोटी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा केशवराज जोशी सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा कर्ण चन्द, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चौधरी, महिला उपाध्यक्षमा जानकी धामी चयन भएका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु

माघ २०, डोटी । नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ । गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी डोटीको अध्यक्षमा प्रेम नेपाली नेतृत्वको टिम सर्वसम्मत

माघ १९, डोटी । प्रेस चौतारी नेपाल डोटीको पाँचौ जिल्ला अधिवेशनबाट प्रेम नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । नयाँ कमिटीको उपाध्यक्षमा तेज बहादुर (तेजु) ओली, समावेशी उपाध्यक्षमा सुनिता धामी, सचिवमा राम…
पुरा पढ्नुहोस् ...

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् सडकमा एक अर्ब बजेट, पहल गर्नेमा विभिन्न दल र नेताको दावी

माघ ३, डोटी । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् दु्रतमार्गमा एक अर्ब बजेट परेको विषयले यतिबेला सामाजिक सञ्जाल तताएको छ । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट श्रोत सहमती प्रदान गरिएका योजनाहरुको विवरण सार्वजनिक भएसँगै…
पुरा पढ्नुहोस् ...

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

पुस २५, डोटी । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो…
पुरा पढ्नुहोस् ...

प्रेस सेन्टर डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत

पुस २४, डोटी । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको अध्यक्षमा किरण धामी सर्वसम्मत निर्बाचित भएका छन । बुधबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट धामीको नेतृत्वमा सर्वसहमत नयाँ समिति चयन…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा मलासी, उपाध्यक्षमा बडैला, सचीवमा भट्ट एवं उपसचिवमा डौडी…

पुस २, डोटी नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मन्जु मलासी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचीवमा पदमराज भट्ट, उपसचिवमा डम्मर सिंह डौडी र उपसचिव (महिला) बिस्ना सिंह निर्वाचित भएका छन् । यता…
पुरा पढ्नुहोस् ...