Browsing Category

शिक्षा

दिपायल सिलगढी ६ को सहयोगमा पप माविका १ हजार ६० विद्यार्थीलाई स्वीटर वितरण

माघ ८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले विहीबार १ हजार ६० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । जाडोको मौसममा विद्यार्थीहरुलाई पठनपाठनमा सहजता आओस् भन्ने उद्देश्यले सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक…
पुरा पढ्नुहोस् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण

साउन १९, डोटी । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को…
पुरा पढ्नुहोस् ...

प.प.मा.वि.की कञ्चन पाली बनिन् एसइइ २०८१ मा “डोटी जिल्ला टपर”

असार १४, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् । उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

असार १३, डोटी । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

असार १३, डोटी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेर अघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले…
पुरा पढ्नुहोस् ...

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

असार १३, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए ।…
पुरा पढ्नुहोस् ...

चौथो प्रदेशको रूपमा सुदूरपश्चिम “साक्षर प्रदेश” घोषणा

असार १२, डोटी । सुदूरपश्चिम प्रदेशलाई “साक्षर सुदूरपश्चिम प्रदेश” को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्रालयद्वारा धनगढीमा आयोजित विशेष समारोहमा सो घोषणा गर्नुभयो।…
पुरा पढ्नुहोस् ...

सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा…
पुरा पढ्नुहोस् ...

सिलगढीका चार माविलाई खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी ६ द्वारा बालमन्दिर आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

जेठ ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले जिल्ला सदरमुकाम सिलगढीमा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई स्टेसनरी तथा…
पुरा पढ्नुहोस् ...