Browsing Category

समाज

डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल

साउन ६, डोटी । डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

साउन ३, डोटी । डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्षभरी भए गरेका कामहरु बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाई गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति, पर्वका रुपमा मनाइदै

साउन १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट…
पुरा पढ्नुहोस् ...

डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक

असार ३२, डोटी । डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी…
पुरा पढ्नुहोस् ...

जोरायल-चुरेको समन्वय बैठक छहरा झरनामा

प्रेम नेपाली/असार ३०, डोटी । डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाबिचको संयुक्त अन्तर स्थानीय तह कार्यपालिका समन्वय बैठक सोमबार सम्पन्न भएको छ । जोरायल गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनामा बैठक सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...

कृषि ज्ञान केन्द्र डोटीका ‘वर्ष दिनका ३४ उपलब्धि’ सार्वजनिक, सबैले गरे तारिफ

असार ३०, डोटी । कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्ष २०८१/८२ मा भए गरेका काम सहित ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ । आइतबार सिलगढीमा आयोजित सञ्चारकर्मीहरुसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममार्फत…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते, १ को अवस्था गम्भीर

जेठ १८, डोटी । डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ । दिपायल-बोगटान सडक खण्डमा बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को…
पुरा पढ्नुहोस् ...

दिपेन्द्र सामुदायिक वनद्वारा वनमा २ जोडी कालिज र कर्नाशा नदिमा २ हजार माछाका भुरा हालियो

जेठ १३, डोटी । डोटीको जोरायल गाउँपालिका ४ को दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहले मंगलबार सामुदायिक वनमा २ जोडी कालिज र कर्नाशा नदीमा २ हजार माछा हालेको छ । सामुदायिक वनका उपभोक्ताहरुका लागि वन डढेलो नियन्त्रण सम्बन्धि आयोजित अभिमुखिकरण…
पुरा पढ्नुहोस् ...

१४ वर्षे बालिका बलात्कार आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

जेठ १२, डोटी । डोटीमा एक १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गएको फाल्गुन १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ८ नारिदाङ स्थित शिवरात्री मेलामा सोही…
पुरा पढ्नुहोस् ...

देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा बोहरा सर्वसम्मत

जेठ १०, डोटी । देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको प्रथम साधारणसभा एवं अधिवेशनबाट बोहराक्क नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । आगामी २ वर्षे…
पुरा पढ्नुहोस् ...