Browsing Category

समाज

गृहमन्त्री लेखकले दिए राजीनामा

भाद्र २३, डोटी । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन…
पुरा पढ्नुहोस् ...

आजदेखि सोह्र श्राद्ध सुरु

भाद्र २३, डोटी । हिन्दू परम्परा अनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर मेला आज

भाद्र १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त…
पुरा पढ्नुहोस् ...

आज हरितालिका तीज , देशभर धुमधामसङ्ग तीज मनाइदै

भाद्र १०, डोटी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति…
पुरा पढ्नुहोस् ...

जोरायलका अध्यक्ष ओझा आफैंले पुर्याए दुर्व्यसनीमा फसेका एक युवालाई पुनर्स्थापना केन्द्र

भाद्र ७, डोटी । लागुपदार्थको दुर्व्यसनीमा फसेका एक युवालाई डोटीको जोरायलका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफैले उद्धार गरी पुनःर्स्थापना केन्द्रमा भर्ना गरेका छन् । जोरायल गाउँपालिका वडा नं. ३ लस्करका जुठे भनेर चिनिने युवा डम्मर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भदौ १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

जोरायलमा श्रीकृष्ण जन्माष्टमीमा प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउँदै

साउन २७, डोटी डोटीको जोरायल गाउँपालिका २ मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र 'कृष्ण पादुका'मा अनन्तश्री प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउनुहुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते हुने आध्यात्मिक दर्शन तथा आशिर्वाद…
पुरा पढ्नुहोस् ...

आज रक्षाबन्धन र जनै पूर्णिमा, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै

साउन २४, डोटी । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,…
पुरा पढ्नुहोस् ...

साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै

साउन १४, डोटी । भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर…
पुरा पढ्नुहोस् ...

आज नागपञ्चमी पर्व मनाइँदै, किन गरिन्छ नागकाे पूजा ?

साउन १२, डोटी । आज नागपञ्चमी पर्व, परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख…
पुरा पढ्नुहोस् ...