Browsing Category

समाज

छिमेकीलाई गोली हानी हत्या गर्ने विष्ट पक्राउ

फाल्गुन २४, डोटी । बैतडीमा लेनदेन विवादमा  गोली प्रहार गरी एक युवकको हत्या  गरेर फरार भएका कर्ण विष्ट  पक्राउ  परेका छन् । गत शनिवार आफ्नै घरमा रहेको बन्दुकले कर्णको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका सुरेन्द्रको उपचारका लागि जिल्ला…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन

फाल्गुन १७, डोटी । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कार्की नेतृत्वको कमिटी सर्वसम्मत चयन भएको छ । धनगढीमा शुक्रबारदेखि शुरु भएर शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो । नयाँ…
पुरा पढ्नुहोस् ...

मन्दिरै मन्दिरको गाउँ ‘पलाडी’

फाल्गुन ४, डोटी । गाउँको बिचमा सडक । तल र माथितिर मानव बस्ती । बस्तिको बिच बिचमा दर्जनौं देवी देवताका मन्दिर । त्यो गाउँ हो डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ मा रहेको ‘पलाडी’ गाउँ । जसलाई मन्दिरै मन्दिरको गाउँ भन्दा फरक नपर्ला ।…
पुरा पढ्नुहोस् ...

मोहन थापा कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी एकैसाथ झेल्दै, आर्थिक अभावमा उपचार समस्या

फाल्गुन २, डोटी । डोटीको आदर्श गाउँपालिका ५ लामिखाल, ओसायलका युवा मोहन थापाले एकैसाथ कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी झेल्नुपरेको छ । बाल्यकालदेखि नै निमोनिया बिग्रेर स्वास्थ्य समस्या झेल्दै आएका थापा पछिल्लो करिब डेढ वर्षदेखि निरन्तर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाशदत्त बडु चयन

माघ २९, डोटी । सुदूरपश्चिमेली नेपाली समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाशदत्त बडुको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तारा सिंह विष्ट, उपाध्यक्षमा टंक…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु

माघ २०, डोटी । नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ । गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७…
पुरा पढ्नुहोस् ...

डोटी बडिकेदारकी एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

माघ १३, डोटी । डोटीमा आज आइतबार एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बडीकेदार गाउँपालिका वडा नम्बर ५ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत उद्धार…
पुरा पढ्नुहोस् ...

आजदेखि खप्तड र बडिमालिकामा हेलिटुर, दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य

माघ ११, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा शुक्रबारदेखि हेलिटुरको आयोजना गरिएको छ । साताैं साँफेबगर महाेत्सव २०८१ काे अवसरमा  खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सकाे ब्यवस्थापनमा हेलिटुरको…
पुरा पढ्नुहोस् ...

दर्ता भएका व्यापार व्यवसायीलाई डस्टविन वितरण

माघ १०, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ ले वडामा दर्ता भएका व्यापार व्यवसायीहरू लाई फोहरमैला व्यवस्थापनका लागि विहीबार डस्टबिन वितरण गरेको छ । वडामा दर्ता भएका पसल तथा होटलहरु र स्वास्थ्य चौकी गरि ५० वटा डस्टविन वितरण गरिएको…
पुरा पढ्नुहोस् ...

गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित

माघ ३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए । जब वडा…
पुरा पढ्नुहोस् ...