अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक दोहोरी तारा २०८३ आयोजना हुँदै
असार २४, कैलाली ।
कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम लोक दोहोरी तारा–२०८३ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा आगामी साउन ८ र ९ गते प्रतियोगिता संचालन हुन लागेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपायल सिलगढी ६ द्वारा प.प. माविलाई खेल सामाग्री हस्तान्तरण
असार १६, डोटी ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई मंगलबार खेल सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त वडाका अध्यक्ष नरेश मलासी लगाएत वडाको टिमले विद्यालयमै गएर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कञ्चनपुरका युवा डोटीको गैरामा मृत भेटिए
असार १३, डोटी ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १० सुर्खेती टोलका ३५ वर्षे युवा सरोज थापा डोटीको जोरायल गाउँपालिका १ गैरामा मृत भेटिएका छन् ।
भीमदत्त राजमार्ग अन्तरगत पर्ने गैरा बजारस्थित रेनुका होटलको कोठा नं. २०४ मा शनिबार बिहान ६ः१५…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सिलगढीका वेवारिसे सडक युवा रामचन्द्रको उद्धार, मानव सेवा आश्रम धनगढी पठाईयो
असार ११, डोटी ।
वषौंदेखि डोटी सदरमुकाम सिलगढीमा वेवारिसे अवस्थामा रहेका एक सडक युवाको विहीबार उद्धार गरिएको छ ।
वास्तविक नाम थर र ठेगाना केही थाहा नभएका रामचन्द्र भनेर चिनिने अन्दाजी ३५/३६ वर्षका ति युवाको उद्धार गरी धनगढीस्थित मानव सेवा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायल गाउँपालिकाले ल्यायो ६४ करोड, ४१ लाख, ७० हजारको बजेट
असार १० डोटी ।
डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमार्फत कूल रु. ६४ करोड, ४१ लाख, ७० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो । जोरायल गाउँपालिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रसिद्ध शक्तिपीठ ‘डोटीको शैलेश्वरी’मा आगामी माघमा कोटीहोम महायज्ञ सञ्चालन हुने
असार ६, डोटी
डोटी सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा कोटीहोम महायज्ञ २०८३ सञ्चालन हुने भएको छ । हरेक १२ वर्षमा लाग्ने महायज्ञ आगामी माघ २८ गतेदेखि फाल्गुन ९ गतेसम्म सञ्चालन हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी जिल्ला अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर यादवलाई सम्मान सहित बिदाई
असार २, डोटी ।
जिल्ला अस्पताल डोटीमा कार्यरत एमडिजिपी डाक्टर श्रवण कुमार यादवको सम्मान सहित बिदाई गरिएको छ ।
वि.स. २०८१ असार ३ गतेदेखि नेपाल सरकार विशेषज्ञ छात्रवृत्ति करार सेवा अन्तर्गत जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर यादवको आज…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
रानीसैन विवाद : बाजुराका ३५ परिवार लखेटिए, भेडीगोठमा आगजनी
जेठ २७, डोटी ।
हुम्लाका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूको भेडीगोठमा आगजनी गरेका छन् ।
यसअघि जेठ ५ गते रानीसैन क्षेत्रमा धनगढीका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि पनि कुटपिट…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा कांग्रेसका नयाँ मन्त्रीहरूको सपथ, एमालेमा मन्त्री हेरफेर विवादले थप तनाव
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार सपथ ग्रहण गरेका छन्। नयाँ नियुक्तिसँगै प्रदेश सरकारको कार्यभार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्रालय बाँडफाँटअनुसार आर्थिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न
जेठ १८, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गभरनेन्स मिडिया रिसर्च एण्ड टे«निङ्ग ग्रुप -प्रा.लि.) डोटीको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...