Browsing Category

अछाम

रामारोशन भ्रमण आउने पर्यटक अन्योलमा

असोज १, डोटी । रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन् । पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन् ।…
पुरा पढ्नुहोस् ...

अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना अझै बेपत्ता

असोज १, डोटी । अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।…
पुरा पढ्नुहोस् ...

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

असोज १, डोटी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

मंसिर १४, अछाम । अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ । बसमा कति…
पुरा पढ्नुहोस् ...

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी

असोज २३, डोटी । कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै…
पुरा पढ्नुहोस् ...

सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने

कार्तिक २४, डोटी । डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ । नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा…

असोज १०, डोटी । जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार जम्मा १ सय २५ नयाँ नमुना…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा…

भागरथी मडै असोज ९, डोटी । जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार शुक्रबार…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ गरी थप ३५ जनामा कोरोना पुष्टी

प्रेम नेपाली असोज ७, डोटी । जिल्ला अस्पताल डोटीमा बुधबार गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ जना गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार बुधबार…
पुरा पढ्नुहोस् ...