Browsing Category

कैलाली

सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गरिने

भाद्र १५, कैलाली । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी…
पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री भट्टसहित मन्त्रालयका कर्मचारी सबैको कोरोना रिपोर्ट निगेटिभ

भाद्र १२, धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट निगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा आज गरिएको परिक्षामा उनको कोरोना रिपोर्ट निगेटिभ आएको हो । मुख्यमन्त्री भट्टसहित उनको…
पुरा पढ्नुहोस् ...

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने धनगढी उपमहानगरपालिका ३ का वडाध्यक्ष पक्राउ

भाद्र १०, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलबहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरी ११ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

भाद्र १०, कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलवार कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नं. ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त

भाद्र १०, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको मौलिक, धार्मिक, साँस्कृतिक पहिचान बोकेको गौरा पर्वको बुधबार शुभकामना प्रदान गरेका छन् । गौरा पर्वको अवसरमा आज मुख्य दिन अर्थात अठ्याबाली पर्वका दिन…
पुरा पढ्नुहोस् ...