अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
जोरायलका अध्यक्ष ओझा आफैंले पुर्याए दुर्व्यसनीमा फसेका एक युवालाई पुनर्स्थापना केन्द्र
भाद्र ७, डोटी ।
लागुपदार्थको दुर्व्यसनीमा फसेका एक युवालाई डोटीको जोरायलका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफैले उद्धार गरी पुनःर्स्थापना केन्द्रमा भर्ना गरेका छन् ।
जोरायल गाउँपालिका वडा नं. ३ लस्करका जुठे भनेर चिनिने युवा डम्मर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै
भदौ १, डोटी ।
आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ ।
सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायलमा श्रीकृष्ण जन्माष्टमीमा प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउँदै
साउन २७, डोटी
डोटीको जोरायल गाउँपालिका २ मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र 'कृष्ण पादुका'मा अनन्तश्री प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउनुहुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते हुने आध्यात्मिक दर्शन तथा आशिर्वाद…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जारिमघाटमा पूल बनाइदेउ सरकार !
साउन २५, डोटी ।
भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ र ६ दुर्गम वडा हुन् । यद्यपी सडक सञ्जालबाट नजोडिएका भने होइनन् । तर ति सडकले गर्नु के ? वर्षातको ३/४ महिना बाइक र ट्याक्टर बाहेक अन्य सवारी साधन पूर्ण ठप्प…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै
साउन १४, डोटी ।
भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ ।
देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बानेडुंग्रीसैन–सातनाली पुलको फेरि थपियो म्याद
साउन १३, डोटी ।
डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २४ प्रतिशत मात्रै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार खत्रीको निधन
साउन ८, डोटी ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो ।
उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल
साउन ६, डोटी ।
डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
साउन ३, डोटी ।
डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्षभरी भए गरेका कामहरु बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाई गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक
असार ३२, डोटी ।
डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...