Browsing Category

बाजुरा

भुकम्पबाट बाजुरामा एक महिलाको मृत्यु

माघ १०, डोटी । बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। बाजुराको गौमुल गाउँपालिका–२ कि जमुना रोकायाको स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्पले जमीन हल्लाउँदा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको…
पुरा पढ्नुहोस् ...

बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

साउन १३, डोटी । बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि…
पुरा पढ्नुहोस् ...

बाजुराकाे बुढीगंगामा असार २३ गते पुनः निर्वाचन हुने

असार ३, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। बिहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधिहरूले आगामी असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

डडेल्धुराको रडुवामा अवरुद्ध केआईसिंह राजमार्ग खुल्यो

कार्तिक ८, डोटी । असोज ३१ गतेदेखि कार्तिक २ गते रातिसम्म परेको अविरल वर्षाका कारण पहिरो आई डडेल्धुराको रडुवामा अवरुद्ध भएको केआईसिंह राजमार्ग सोमबार दिउँसोदेखि खुलेको छ । डोटी, अछाम र बाजुरा जोड्ने उक्त सडकको दुवै साइडबाट मेशिन प्रयोग…
पुरा पढ्नुहोस् ...

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी

असोज २३, डोटी । कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै…
पुरा पढ्नुहोस् ...