डोटीमा आ.व.२०८१/०८२ को जिल्ला दर रेट कस्तो छ हेर्नुहोस् –

426

साउन २०, डोटी ।

आर्थिक वर्ष २०८१/०८२ मा डोटी जिल्लामा लागू हुने जिल्ला दर रेट तोकिएको छ ।

गत असार २७ गतेको जिल्ला दर रेट निर्धारण समितिको बैठकले गरेको निर्णयबाट जिल्ला दर रेट तोकिएको हो ।

प्रत्येक वर्ष जिल्लामा दर रेट तोक्ने गरिन्छ ।

समितिले स्थानीय निर्माण सामाग्री, जिल्ला बाहिरबाट ल्याउने निर्माण सामाग्री, ज्याला दररेट, मेशिनरी साधनको दररेट, ढुवानी दररेट, काठ दाउरा कटान, मुछान, घाटगद्दी, भरियामार्फत विद्युतीय सामाग्री ढुवानी दररेट, स्थानीय विरुवा खरिद दररेट, कृषि र पशुपन्क्षी खरिद दररेट निर्धारण गरेको हो ।

उक्त जिल्ला दररेट साउन ३ गते नै जिल्ला प्रशासन कार्यालय डोटीले आफ्नो वेबसाईट www.daodoti.moha.gov.np मार्फत सार्वजनिक गरिसकेको छ ।

जुन यसप्रकार रहेको छ ।

आ.ब._2081_82_को_जिल्ला_दररेट(4) (1)

 


 

Leave A Reply

Your email address will not be published.