भारतको प्रयागराज कुम्भ मेलामा भागदौड : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
माघ १७, डोटी ।
भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भागदौड हुँदा ३० जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन्। प्रहरी प्रशासनले घटनाको पुष्टि गरेको छ।
जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड श्रद्धालु…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...