डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

भाद्र २२, डोटी । डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०/१२…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन

भाद्र १९, डोटी । डोटीको जोरायल गाउँपालिकाका प्रमूख बजार क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको छ । डोटीका प्रमूख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा उक्त पालिकाका वडा नं. १, २, ३ र ४ मा बजार अनुगमन गरिएको जोरायल गाउँपालिका डोटीका…
पुरा पढ्नुहोस् ...

गौराकी सौंराइ

- खडक मल्ल रात निन नै दिन भोक नै, तेरी लाग्दी सौरा । भोल भोल भन्ना भन्ना, नजिक आइ गै गौरा ।। ऐल पालो मेरै होकी, फुल होकी भमरा । साउन बाइग्यो भदौ आइग्यो, झम्कली गमरा ।। तुषेमा मन्दिर लाए, सबै भाइ मिलेर । दर्कादरी खेल् लागेको,…
पुरा पढ्नुहोस् ...

आज सुदूरपश्चिममा गौरा पर्व धुमधामसाथ मनाईदै

भाद्र १०, डोटी । गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि…
पुरा पढ्नुहोस् ...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

भाद्र १०, डोटी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण…
पुरा पढ्नुहोस् ...

डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धा घाइते, उपचारको लागि धनगढी रिफर

भाद्र ९, डोटी । डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध महिला घाइते भएकी छन् । डोटीकै गोपघाटबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००३ प २५६० नम्बरको मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिका ६ मटेलामा सोही ठाउँ बस्ने ६० वर्षकी पैदल यात्री टिका…
पुरा पढ्नुहोस् ...

डोटीमा चट्याङ लागेर एक युवतीको मृत्युु

भाद्र ९, डोटी । डोटीमा चट्याङ लागेर शनिबार राती एक युवतीको मृत्युु भएको छ । जोरायल गाउँपालिका ६ गुनड बस्ने अन्दाजी १९ वर्षीय दुर्गा साउँदको मृत्यु भएको हो । हिजो शनिबार राती करिब साढे सात बजेतिर उनको घरमा चट्याङ परेको स्थानीय युवा चित्र…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज विरुडा पञ्चमी मनाइँदै

भाद्र ८, डोटी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा…
पुरा पढ्नुहोस् ...

डोटीमा हँसिया प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

भाद्र ५, डोटी । डोटीमा एक पुरुषले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो करिब तीन बजेको समयमा पूर्वीचौकी गाउँपालिका ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीया पदी साउँदले आफ्नै घरको आँगनमा अन्दाजी ४५ वर्षकी श्रीमती नरु…
पुरा पढ्नुहोस् ...

मोटरसाइकल ठोक्किएर ३ जना घाइते

भाद्र ५, डोटी । डोटीमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । डोटीको दिपायल सिलगढी ६ थाप्लामा सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल र बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल ठोक्किएर उनीहरु घाइते भएका हुन् ।…
पुरा पढ्नुहोस् ...