सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै
भाद्र १, डोटी ।
आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...