म्याग्दीमा जिप दुर्घटना : वडा सदस्यसहित ४ जनाको मृत्यु

मंसिर १४, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला…
पुरा पढ्नुहोस् ...

काँग्रेसले सार्‍याे प्रदेश अधिवेशन : महाधिवेशन कार्यक्रम तालिका पनि फेरियो

मंसिर १३, काठमाण्डौ । नेपाली काँग्रेसले प्रदेश अधिवेशन २ दिन परे सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर…
पुरा पढ्नुहोस् ...

एमाले महाधिवेशन : यस्तो छ ओलीको पदाधिकारी टिम 

मंसिर १३, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा आइतबार रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । यद्यपि उक्त टिम सर्वसम्मत हुन सकेको छैन र निर्वाचन हुनेभएको छ । राति अबेर सुरु भएको बन्दसत्रमा…
पुरा पढ्नुहोस् ...

एमाले महाधिवेशन : ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचिसहित)

मंसिर १३, चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा अध्यक्ष केपीशर्मा ओलीले केन्द्रीय सदस्यका लागि ३०१ जनाको नाम पेश गरेका छन् । आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम…
पुरा पढ्नुहोस् ...

मूख्यमन्त्री भट्टद्वारा डोटीको राजपुरमा कोल्ड चेम्बरको शिलान्यास

मंसिर ११, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरमा शनिबार एक कार्यक्रमकाबिच कोल्ड चेम्बरको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि विकास निर्देशनालय डोटीमार्फत निर्माण गर्न गईरहेको कोल्ड चेम्बरको सुदूरपश्चिम…
पुरा पढ्नुहोस् ...

डोटीको तल्लोफुलौटमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र भवन उद्घाटन

मंसिर १०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको तल्लोफुलौटमा निर्मित सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनको शुक्रबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रु. १५ लाख सहयोगमा गत असारमा…
पुरा पढ्नुहोस् ...

भगवती आधारभुत विद्यालय डोटीको सामाजिक परीक्षण सम्पन्न

मंसिर १०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनको तल्लोफुलौट, पटकानी स्थित भगवती आधारभुत विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सामाजिक परीक्षण समितिका संयोजक एवं…
पुरा पढ्नुहोस् ...

नेकपा (एकीकृत समाजवादी) ले डोटीका ९ वटै पालिका स्तरमा भेला आयोजना गर्दै

मंसिर ८, डोटी । माधवकुमार नेपाल नेतृत्वमा हालै स्थापित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जिल्लाका ९ वटै पालिका स्तरीय भेला आयोजना गर्ने भएको छ । प्रत्येक पालिका स्तरीय भेलाबाट पार्टीको संगठन विस्तार गरिने नेपाल कम्युनिष्ट…
पुरा पढ्नुहोस् ...

डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्म पिच गर्ने कार्य अन्तिम चरणमा

अमृत ओली मंसिर ४, डोटी । डोटीको बुडर-जोरायल सडकखण्डमा रिठासम्मको पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७४ असार ४ मा उक्त सडक पिच गर्ने जिम्मेवारी राजेन्द्र निर्माण सेवाले प्राप्त गरी ठेक्का सम्झौता भएको थियो । बुडरदेखि…
पुरा पढ्नुहोस् ...

नेकपा एकीकृत समाजवादीका नेता थापाद्वारा जोरायलको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

कार्तिक १७, डोटी । नेकपा एकीकृत समाजवादीका नेता महेन्द्र थापाले मंगलबार जोरायल गाउँपालिकाको एक पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म तीन दिन अविरल परेको वर्षाका कारण आएको पहिरोबाट एउटै…
पुरा पढ्नुहोस् ...