जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो

पौष १६, डोटी । जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । एक्शन एड र सम विकास केन्द्र नेपाल डोटीसँगको सहकार्यमा राष्ट्रिय दलित पत्रकार महासंघ डोटीले आयोजना गरेको जातीय…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा पुषे पन्ध्र पर्व मनाईदै

पौष १५, डोटी । डोटी लगायत सुदूरपश्चिमका जिल्लामा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात) भन्दै रात…
पुरा पढ्नुहोस् ...

संसद पुनर्स्थापनाको माग गर्दै डोटीमा मसाल जुलुस

पौष १३, डोटी । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका युवा तथा विद्यार्थीहरुले डोटीको सिलगढीमा सोमबार मसाल जुलुस निकालेका छन् । विघटित संसद पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीको नेतृत्वमा…
पुरा पढ्नुहोस् ...

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य सिंह नियुक्त

पौष १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’

पौष ११, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका…
पुरा पढ्नुहोस् ...

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित

पौष ६, काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ । गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित  गरेको हो । टोटेनह्याम हट्सपरका टोबी…
पुरा पढ्नुहोस् ...

दाहाल-नेपाल गुटका ७ मन्त्रिद्वारा राजिनामा

पौष ५, काठमाण्डौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतीबाट संसद विघटनको अनुमोदन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल गुटका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।…
पुरा पढ्नुहोस् ...

Breaking : आगामी २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

पौष ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल…
पुरा पढ्नुहोस् ...

सरकारद्वारा संसद विघठनका लागि सिफारिस

पौष ५, काठमाण्डौ । सरकारले प्रतिनिधिसभा संसद विघठन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको आकस्मिक बैठकले स‌ंसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले…
पुरा पढ्नुहोस् ...

व्यक्तिबाट मासिक ५ रुपैंया उठाएर शुरु गरिएको सहकारीले करोडौंको कारोबार गर्दै

प्रेम नेपाली पौष ४, डोटी । वि.सं. २०७० सालमा प्रत्येक व्यक्ति व्यक्तिबाट मासिक ५ रुपैंया जम्मा गर्दै शुरु गरेको डोटीको एक सहकारी अहिले करोडौंको कारोबार गर्न सफल भएको छ । आदर्श गाउँपालिका वडा नं. २ मौवा नगरदहमा रहेको श्री नमा शिवशक्ति…
पुरा पढ्नुहोस् ...